Category: 'अर्थ/वाणिज्य'
तोलामा २ हजारले घट्यो सुनको मूल्य
बिर्तामोड, पुस २४ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ […]
बाहुनडाँगीमा चौथो अन्तर्राष्ट्रिय तरुल उत्सव हुने
बिर्तामोड पुस २४ । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगी बजारमा माघे सङ्क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तर्राष्ट्रिय तरुल उत्सव आयोजना हुने भएको छ । सरकारी र गैरसरकारी गरी […]
घट्यो चामलको मूल्य
बिर्तामोड पुस २४ । स्वदेशी उत्पादन बजारमा आउन थालेको र भारतबाट पनि उल्लेख्य मात्रामा धान तथा चामल आयात भएपछि बजारमा चामलको मूल्य घटेको छ । अधिकांश खाद्यान्नको मूल्य सामान्य बढेको बेला चामल भने बोरा (२५ […]
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
बिर्तामोड पुस २३ । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । नेपाली छुर्पी निर्यात हुने मुख्य नाका नै काँकरभिट्टा हो । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा […]
सामान्य घट्यो सुनको मूल्य
बिर्तामोड पुस २३ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ४ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको […]
ओमान र इजरायलसँग श्रम सम्झौता हुँदै
बिर्तामोड पुस २३ । सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्ने प्रक्रियालाई अन्तिम रूप दिने निर्णय गरेको छ । ओमानसँग नयाँ श्रम समझदारी गर्ने र इजरायलसँगको विद्यमान श्रम सम्झौतालाई नवीकरण गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको […]
झापामा नियमविपरीत आधा दर्जन इँटाभट्टा सञ्चालनमा
बिर्तामोड पुस २३ । सरकारले बनाएको कानुनी व्यवस्थाविपरीत झापाका आधा दर्जन चिम्नी इँटा उद्योगले इँटा पोल्न सुरु गरेका छन् । सरकारी नियमअनुसार माघ १ गतेदेखि मात्र इँटाभट्टा सञ्चालन गर्न पाइन्छ । झापाका २८ वटा इँटा […]
शनिश्चरे-खुदुनाबारीको बिरिङ पुल पुनर्निर्माण गर्न ३५ करोड
बिर्तामोड पुस २३ । पटकपटक क्षतिग्रस्त हुँदै आएको झापाको शनिश्चरे खुदुनाबारी जोड्ने बिरिङ पुल पुनर्निर्माण गर्न ३५ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ । दुई वर्षअघि भाच्चिएर दुई भागमा विभाजित भएपछि अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ […]
झापा इनर्जीद्वारा पाँच महिनामा ४ करोड ७१ लाख बराबरको विद्युत् उत्पादन
बिर्तामोड पुस २२ । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपाल विद्युत् प्राधिकरणलाई करिब ४ करोड ७१ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ । कम्पनीले […]


