Category: 'शिक्षा'

ग्रिन फिल्ड वर्ल्ड स्कुल बिर्तामोडले मनायो वार्षिकोत्सव
बिर्तामोड, फागुन ६ । झापाको बिर्तामोड-१ मा सञ्चालित ग्रिन फिल्ड वर्ल्ड स्कुलले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । स्कुलले मंगलबार विभिन्न खेलकुद कार्यक्रम साथै सांस्कृतिक कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । स्कुलकी निर्देशक मनिषा […]
धुलाबारीको ल्होत्से इङलिस स्कुलको खेलकुदमा पहेँलो सदन प्रथम
मेचीनगर, फागुन ४ । झापाको मेचीनगर ९ मा रहेको ल्होत्से इङलिस स्कुलले यस वर्षको वार्षिक खेलकुद सप्ताह कार्यक्रम २०८१ समापन गरेको छ । ल्होत्से स्पोर्टस मिट २०८१ मा १० स्वर्ण, ८ रजत तथा ५ कास्य […]
इस्ट होराइजन इन्टर हाउस फुटबलमा एल्लो च्याम्पियन
मेचीनगर, फागुन ४ । झापाको धुलाबारीस्थित इष्ट होराइजन बोर्डिङ स्कुलमा आयोजित स्व हरिप्रसाद राई मेमोरियल इन्टर हाउस फुटबल टुर्नामेन्टमा एल्लो हाउस च्याम्पियन बनेको छ । लिग कम नकआउट टुर्नामेन्टको आज भएको फाइनल खेलमा एल्लो हाउसले […]
कमलका बस्नेत परिवारद्वारा मंगलमय माविमा अक्षयकोष स्थापना
दमक, माघ २९ । झापाको कमल–५ पाडाजुँगीस्थित मंगलमय माध्यमिक विद्यालयमा स्थानीय बस्नेत परिवारले अक्षयकोष स्थापना गरेका छन् । विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाका अनुसार कमल–५ की ज्येष्ठ अभिभावक झुमादेवी बस्नेतसहित उनका परिवारले एक लाख एक […]
हिसान महिला भलिबलको उपाधि आदर्श स्कुललाई
बिर्तामोड, माघ २८ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) महिला भलिबल प्रतियोगिताको उपाधि आदर्श स्कुल बिर्तामोडले जितेको छ । फाइनल खेलमा ग्लोबल कलेज दमकलाई बेस्ट अफ फाइभको आधारमा सोझो सेटमा हराउँदै आदर्शले […]
भद्रपुरमा नृत्य तथा विज्ञान प्रदर्शनी
बिर्तामोड, माघ २६ । भद्रपुर नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले एउटै मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका छन् । भद्रपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शुक्रबार आयोजना गरेको नगरस्तरीय अन्तरविद्यालय लोकसांस्कृतिक नृत्य […]
नरेशमान धिमाल स्मृति अन्तरविद्यालय बास्केटबलको उपाधि टावर टेम्पललाई
बिर्तामोड, माघ २५ । झापाको बिर्तामोड-५ मा रहेको टावर टेम्पल स्कुलले संस्थापक स्वर्गीय नरेशमान धिमालको स्मृतिमा आयोजना गरेको झापा जिल्ला अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि टावर टेम्पल स्कुलले जितेको छ । माघ २० गतेबाट सुरु भई […]
दुर्गा प्रसाईंले बनाइदिए सिंहदेवी माविको दुईतले भवन
बिर्तामोड, माघ २३ । गत वर्ष मोहनमाया माध्यमिक विद्यालयलाई १२ कोठे विद्यालय भवन बनाइदिएका बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले यस वर्ष सिंहदेवी माध्यमिक विद्यालयलाई ८ कोठाको दुईतले भवन बनाएर हस्तान्तरण गरेका छन् । आफ्ना दिवंगत […]
तक्षशिला स्कुलमा एआइ विषयको अध्ययन हुने
बिर्तामोड, माघ २२ । झापाको बिर्तामोड-६ मा सञ्चालित तक्षशिला प्रोगे्रसिभ इंग्लिस स्कुलमा आर्टिफिसियल इन्टिलिजेन्स (एआइ) प्रविधिको अध्ययन हुने भएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले एआइ सम्बन्धी अतिरिक्त विषयको अध्ययन गर्न पाउने विद्यालयकी […]