Category: 'शिक्षा'
आन्दोलनकारी शिक्षक चढेको बस शिवसताक्षीमा दुर्घटना, २३ घाइते
बिर्तामोड, बैशाख १३ । झापाको शिवसताक्षीस्थित निर्माणाधीन एसियन हाइवेमा बस दुर्घटना हुँदा २३ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर झापा आउँदै गरेको रात्रिबस शिवसताक्षीस्थित दुधे माईधार सडक खण्डको मिलनचोकमा आज बिहान […]
प्रगतिशील प्राध्यापक संगठनको महासचिवमा बिर्तामोडका खरेल निर्वाचित
बिर्तामोड, बैशाख १० । नेपाल प्रगतिशील प्राध्यापक संगठनको महासचिवमा झापा बिर्तामोडका डक्टर सुमन खरेल निर्वाचित भएका छन् । संगठनको ११ औँ राष्ट्रिय सम्मेलनबाट खरेल निर्वाचित भएका हुन् । यसअघि संगठनको उपमहासचिव रहेका खरेल त्रिभुवन विश्वविद्यालय […]
कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि हुने
बिर्तामोड, बैशाख ९ । कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा […]
कमलमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद फैसला
बिर्तामोड, बैशाख ६ । विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने झापाको कमल गाउँपालिका–३ को सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शिवकुमार भट्टराईलाई एक वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत झापाका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालसले शिक्षक भट्टराईलाई बालबालिकाविरुद्धको […]
बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने
बिर्तामोड, बैशाख ३ । झापा बिर्तामोडको देवी माविमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।प्रदर्शनीमा एसइइ दिएर बसेकादेखि कक्षा १२ सम्मका विद्यार्थीको सहभागिता रहनेछ । यही जेठ १ गतेदेखि ३ गतेसम्म हुने […]
शिक्षक आन्दोलनः विद्यालय बन्दको घोषणा, कक्षा १२ को परीक्षा बहिष्कार
बिर्तामोड, बैशाख २ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने […]
बिर्तामोडमा करियर गाइड र स्किल ल्याब सम्बन्धी भेला
बिर्तामोड, चैत २५ । विद्यालयहरूमा करियर गाइड र करियर पाथका लागि स्किल ल्याबको आवश्यकता र त्यसको प्रभावकारी प्रयोगबारे झापामा मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ तथा […]
प्रगतिशील प्राध्यापक संगठनको महासचिवमा झापाका डक्टर खरेलको उम्मेदवारी
बिर्तामोड, चैत २३ । नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय समितिको आसन्न निर्वाचनमा झापा बिर्तामोडका डक्टर सुमन खरेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । हाल संगठनको उपमहासचिव रहेका खरेल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ग्रामीण विकासका […]
राष्ट्रसेवक साकोसद्वारा शैक्षिक सामग्री वितरण
भद्रपुर, चैत १८ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरले २६ औँ स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । राष्ट्रसेवक सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भद्रपुर–९ स्थित जीवन ज्योति आधारभूत विद्यालयमा अध्ययनरत […]


