Category: 'शिक्षा'

कविशिरोमणि मावि ‘भद्रगोल’ बनेको भन्दै अभिभावक आन्दोलित
धुलाबारी,भदौ १५ । विद्यालयको शैक्षिक गुणस्तर सुधारको माग राख्दै अभिभावक तथा सरोकारवालाहरुले मेचीनगर–९ स्थित कविशिरोमणि माविमा ज्ञापनपत्र बुझाएका छन् । बुँदागत रुपमा १० वटा माग राख्दै विद्यालय पुगेका अविभावक तथा सरोकारवालाहरुले विगतमा शैक्षिक गुणस्तरकै कारण […]
बिर्तामोड लायन्स क्लबको आयोजनामा २८३ जनाको आँखा परीक्षण
बिर्तामोड, भदौ ११ । लायन्स क्लब अफ बिर्तामोडको आयोजनामा बिर्तामोड वडा नम्बर ७ मा २८३ नाम बालबालिकाको आँखा जाँच गरिएको छ । आज वडा नम्बर ७ का लक्ष्मी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयमा अध्ययनरत […]
‘कनकाई ज्ञानमाला’ पेनड्राइभमै सीमित, किताबबिनै परीक्षा
बिर्तामोड, भदौ ९ । सरकारले गर्ने विकास भनेको बाटो र पुल मात्रै हो भन्ने कुराको फन्दामा झापाको कनकाई नगरपालिकाका विद्यार्थी परेको तथ्य बाहिर आएको छ । स्थानीय विषयका रुपमा नगरले प्रकाशन गरेर अध्ययन गराउनुपर्ने कनकाई […]
मेची उद्योग वाणिज्य संघको शिविरमा ४३२ जनाको आँखा जाँच
मेचीनगर, भदौ ८ । मेची उद्योग वाणिज्य संघको आयोजना गरेको एकदिने निःशुल्क आँखा शिविरमा ४३२ जनाले सेवा लिएका छन् । शिविरमा ५० जनालाई निःशुल्क औषधि, २७ जनालाई चश्मा वितरण गरिएको थियो । शिविरमा २३ जना […]
अस्ट्रेलियाको विश्वविद्यालयको बोर्ड सदस्य भएपछि योजना बनाउन व्यस्त झापाकी मनस्वी
बिर्तामोड, भदौ ८ । झापा स्थायी घर भएकी मनस्वी पौडेल अस्ट्रेलियास्थित विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्ड सदस्य निर्वाचित भएपछि योजना बनाउन व्यस्त छिन् । अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै २६ वर्षीया पौडेल अस्ट्रेलियाको म्याकवारी […]
काँकरभिट्टा माविका छात्रामा ‘मास हिस्टेरिया’, उपचार जारी
मेचीनगर, भदौ ४ । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा अध्ययनरत विद्यार्थी बेहोश हुन थालेपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी स्वास्थ्यकर्मीसहितको टोली लिएर विद्यालय पुगेका छन् । केही दिनदेखि काँकरभिट्टा माविमा अध्ययन गर्न आउने विद्यार्थीहरू एकदुईजना बेहोश हुने […]
कक्षा १२ मा प्रज्ञा एकेडेमीका आयूष भद्रपुर प्रथम
बिर्तामोड, साउन ३२ । भद्रपुरको प्रज्ञा एकेडेमीले यो वर्षको कक्षा १२ को परीक्षाफलमा उत्कृष्ट नतिजा ल्याएको छ । नगरका अन्य विद्यालयभन्दा प्रज्ञाले उत्कृष्ट नतिजा ल्याएको हो । व्यवस्थापन सङ्कायतर्फ प्रज्ञा एकेडेमीका छात्रा आयूष दास भद्रपुर […]
कक्षा १२ को ग्रेड बृद्धि परीक्षा असोज ६ र ७ गते
बिर्तामोड, साउन ३० । राष्ट्रिय परीक्षा बोर्डले ग्रेड बृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन गर्ने भएको छ । कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड बृद्धि परीक्षा […]
कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत उत्तीर्ण
बिर्तामोड, साउन ३० । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत बैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र […]