Category: 'शिक्षा'
मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटमा विद्यार्थीको आकर्षण बढ्दै
मेचीनगर, साउन ९ । ‘प्राविधिक विषय पढौँ स्वरोजगार बनौँ’ भन्ने मुल नाराका साथ तीन वर्षअघि स्थापना भएको मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (बहुप्राविधिक शिक्षालय) मा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा […]
दमकमा हुने प्रदेशस्तरीय फुटसलको तयारी अन्तिम चरणमा
दमक, साउन ३ । दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी […]
धुलाबारी सेप्टिक ट्यांक प्रकरणः आरोपीमाथि अनुसन्धान जारी
मेचीनगर, साउन ३ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेर विद्यार्थीको निधन भएपछि पक्राउ परेका विद्यालय सञ्चालक र कर्मचारीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका तीनजनामाथि ज्यानसम्बन्धी कसूरमा […]
बिर्तामोडको देवी माविलाई एक्सिलेन्स एजुकेसन अवार्ड
बिर्तामोड, असार ३१ । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौँमा आयोजना गरेको एक विशेष कार्यक्रमका बीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था देवी […]
इक्यान अध्यक्षमा झापाका भट्टराई निर्वाचित
बिर्तामोड, असार ३१ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा झापा भद्रपुर निवासी शेषराज भट्टराई निर्वाचित भएका छन् । उनले दुई सय ३८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी विष्णुहरि पाण्डेले एक सय ४६ मत […]
आसाम डाउन टाउन युनिभर्सिटीद्वारा नेपाली विद्यार्थीका लागि १६ करोडको छात्रवृत्ति घोषणा
बिर्तामोड, असार २९ । भारतको गुवाहटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीले यो वर्ष नेपाली विद्यार्थीका लागि १६ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने भएको छ । युनिभर्सिटीले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो […]
झापामा असफल, अब इलाममा चिया प्रविधिसम्बन्धी पढाइ हुने
बिर्तामोड, असार २८ । इलामको साँखेजुङस्थित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्रविधिसम्बन्धी पढाइ हुने भएको छ । यसअघि झापा भद्रपुरको मेची बहुमुखी क्याम्पसमा पढाइ सुरु गरिए पनि असफल भएपछि बन्द गरिएको छ । नेपालमा चिया […]
चोकैपिच्छे प्रिस्कुल, पालिकाहरु मुग्दर्शक, अनुगमन शून्य
बिर्तामोड, असार २७ । झापा धुलाबारीको सानो साथी किन्डर गार्टेन एक दशकदेखि सञ्चालनमा रहेको प्रिस्कुल हो । पछिल्लो दशकयता झापामा पनि सानो साथीजस्तै दर्जनौँ प्रिस्कुलहरु च्याउसरी सञ्चालित छन् । केही दर्ता गरेर नियम र मापदण्डमा […]
सेप्टिक ट्यांक प्रकरणः चारजनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी
मेचीनगर, असार २६ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेर छोराको निधन भएपछि परिवारले विद्यालय सञ्चालक र कर्मचारीविरुद्ध प्रहरी किटानी जाहेरी दिएका छन् । धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामक पूर्वप्राथमिक विद्यालयमा पढ्ने ८ वर्षीय बालक […]



