Category: 'हाम्रो झापा'
कनकाईमा गाँजासहित एक दम्पती पक्राउ
बिर्तामोड, फागुन २८ । झापाको कनकाई नगरपालिकाबाट गाँजासहित एक दम्पती पक्राउ परेका छन् । अवैध गाँजा बेचबिखन गरिरेहेको गोप्य सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहाल नेतृत्वको टोलीले […]
आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा
मेचीनगर, फागुन २८ । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधिका लागि काँकरभिट्टाले […]
बिर्तामोडका निर्माण व्यवसायी सिटौला बैंकिङ कसुर मुद्दामा पक्राउ
बिर्तामोड, फागुन २८ । प्रहरीले बैंकिङ कसुर मुद्दामा झापा बिर्तामोडका निर्माण व्यवसायी हिमाल सिटौलादाई पक्राउ गरेको छ । फरार रहेका बिर्तामोड ७ निवासी सिटौलालाई पक्राउ गरी हिजो अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी […]
झापाका डक्टर बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशक
बिर्तामोड, फागुन २८ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डक्टर टंक बाराकोटी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै डक्टर बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । मन्त्रालयमा १२ औँ तहमा अतिरिक्त […]
इन्डो–नेपाल क्रिकेटः बिर्तामोडलाई हराउँदै पेनोरिस सेमिफाइनलमा
मेचीनगर, फागुन २७ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो […]
बगान युथ क्लबलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि
बितामोड, फागुन २७ । तेस्रो संस्करणको बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि कचनकवलको बगान युथ क्लबले जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २–१ गोल अन्तरले हराउँदै […]
हुलाकी मार्गको बिरिङ पुल एक महिनाका लागि बन्द
बितामोड, फागुन २७ । झापा गाउँपालिकाको पन्थापाडामा रहेको बिरिङ पुलमा आवतजावत बन्द गरिएपछि हुलाकी मार्ग अवरुद्ध हुने भएको छ । यही फागुन २९ देखि आगामी चैत २८ गतेसम्म बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत बन्द गरिने भएको […]
बिर्तामोडमा साथीलाई हतियार प्रहार गर्ने खालिङ पक्राउ
बितामोड, फागुन २७ । लेनदेनको विवादमा हतियार प्रहार गरी तीनजनालाई घाइते बनाएको घटनामा संलग्न भएको आरोपमा खगेन्द्र खालिङ राई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार उनलाई बिर्तामोड २ […]
झापामा ब्राउन सुगरसहित पाँचजना पक्राउ
बितामोड, फागुन २७ । झापाको विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भद्रपुरबाट हल्दिबारी १ का ३० वर्षीय तोयानाथ बास्कोटा र वडा नम्बर २ का २२ वर्षीय निश्चल खत्रीलाई प्रतिबन्धित लागुऔषध ब्राउन […]




