Category: 'हाम्रो झापा'
पत्रकार भण्डारी र एम्बुलेन्स चालक खड्का पुरस्कृत
मेचीनगर, चैत २१ । मेची उद्योग वाणिज्य संघले यो वर्षको ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता अम्बिका भण्डारीलाई सम्मान गरेको छ । आज धुलाबारीमा संघको १९ औँ साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा पत्रकार […]
झापामा भेटिए कालाजारका दुई सङ्क्रमित
बिर्तामोड, चैत २१ । जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत वर्षमा पनि सङ्क्रमित भेटिएका थिए । कार्यालयका सम्पर्क व्यक्ति वीरेन्द्र दासले बिर्तामोड नगरपालिका–५ र शिवसताक्षी […]
फेसबुक स्टाटसमा कमेन्ट गर्दा प्रधानाध्यापकले मरणासन्न हुने गरी विद्यार्थी कुटे
बिर्तामोड, चैत २१ । झापाको कमल गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयका एक प्रधानाध्यापकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुँमा कमल गाउँपालिका– ५ को मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले […]
सहारा नेपाल २९ औँ वर्षमा, बन्यो नेपालकै ठुलो सहकारी
बिर्तामेड, चैत २१ । कारोबार र सदस्य संख्यामा नेपालको सबैभन्दा ठुलो सहकारी सहारा नेपाल साकोस २९ औँ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड २ चारपानेमा केन्द्रीय कार्यालय रहेको सहाराले आज बिर्तामोडमा विविध कार्यक्रमको आयोजना […]
कमलमा बलेँसीमा लडेर वृद्धाको मृत्यु
दमक, चैत २१ । झापाको कमल गाउँपालिकामा बलेँसीमा लडेर एकजना ज्येष्ठ नागरिक महिलाको मृत्यु भएको छ । आज बिहानै कमल २ बस्ने ७८ वर्षीया कमलादेवी अधिकारीको बलेँसीमा लडेर मृत्यु भएको हो । घरमा एक्लै बस्दै […]
बिर्तामोड अटो दुर्घटनाः भागेका चालक प्रहरी हिरासतमा
बिर्तामोड, चैत २१ । बिर्तामोड–३ स्थित बिर्ताबजारमा मंगलबार साँझ तीनपांग्रे अटो रिक्सा दुर्घटनापछि भागेका अटो चालक पक्राउ परेका छन् । प्रहरीले अटो चालक बिर्तामोड–९ का ४२ वर्षीय अरुण तामाङलाई घटना भएको आधा घण्टामै पक्राउ गरेको […]
गौरादहका दुईवटा सहकारीमा एकैरात चोरी
दमक, चैत २१ । झापा गौरादहका दुर्ईवटा सहकारीमा एकैरात तोडफोड र चोरी भएको छ । हिजो राति गौरादह ५ स्कुलचौन बजारमा रहेको जनहित सहकारी र चप्रामारीको महारानी झोडा सहकारीमा कार्यालय फोडेर चोरी भएको हो । […]
बिर्तामोडमा एकजनामा कालाजार संक्रमण, खोजपड्ताल सुरु
बिर्तामोड, चैत २० । झापा बिर्तामोडका एकजनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षिय पुरुषमा कालाजारको संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयले संक्रमित व्यक्ति रहेको टोल जात्रुबारीमा नजिकका १७ जनाको […]
राष्ट्रिय सहकारी दिवसमा नेपालका उत्कृष्ट झापाका सहकारीलाई सम्मान
बिर्तामोड, चैत २० । झापा जिल्ला सहकारी संघले ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर तीन उत्कृष्ट सहकारीलाई सम्मान गरेको छ । बिर्तामोडस्थित सिटी सेन्टर परिसरमा आयोजित कार्यक्रममा देशकै सबैभन्दा ठुलो सहकारी सहारा नेपाल सकोस, […]


