
Category: 'हाम्रो झापा'

एपिएफ र पुलिस मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको फाइनलमा
बिर्तामोड, जेठ ३१ । दुई विधागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । आज साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा […]
ओखलढुंगामा कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल हुने
बिर्तामोड, जेठ ३१ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले पहाडी जिल्ला ओखलढुंगामा फुटबल प्रतियोगिता गर्ने भएको छ । आज सुनसरीको इटहरीमा बोर्ड पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । बोर्डको आयोजनामा हुने […]
न्वारानमा भोज खाएका मागुरमाडीका २७ जना अस्पताल भर्ना
मेचीनगर, जेठ ३१ । दुई दिनअघि न्वारानको भोज खाएका मेचीनगरका स्थानीयहरु बिरामी भएपछि अस्पतालमा उपचार भइरहेको छ । मेचीनगर-९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना […]
सहाराको संरक्षणमा विद्यालय जान थाले निर्दिका, निर्बिका र दुर्गेश
बिर्तामोड, जेठ ३१ । अभिभावक गुमाएर सहाराविहीन बनेपछि अग्रणी सहकारी संस्था सहारा नेपालको संरक्षणमा रहेका बालबालिकाहरु विद्यालय जान थालेका छन् । सहारा नेपालले अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता बमोजिम उनीहरु आजबाट विद्यालय जान थालेका हुन् । […]
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः पुलिस र आर्मी सेमिफाइनलमा
बिर्तामोड, जेठ ३० । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् । आज साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई हराएसँगै पुसिस र […]
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः बागमती सेमिफाइनलमा
बिर्तामोड, जेठ ३० । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेको छ । समूह ए मा रहेको बागमतीले आयोजक कोशी प्रदेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।समूह […]
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलः आर्मीले लुम्बिनीलाई हरायो
बिर्तामोड, जेठ ३० । मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । आज बिहान इटहरी रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराउँदै आर्मीले सेमिफाइनलको यात्रालाई जीवितै […]
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताः एपिएफ सेमिफाइनलमा
बिर्तामोड, जेठ ३० । दोस्रो खेलमा कोशी प्रदेशलाई सोझो सेटमा हराएसँगै विभागीय टिम एपिएफ क्लब मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीमा जारी प्रतियोगिताका समूह चरणको दुबै खेलमा जित निकाल्दै […]
आमा गुमाएपछि बिचल्लीमा परेका बालबालिकाको संरक्षण गर्ने सहारा नेपालको प्रस्ताव
बिर्तामोड, जेठ २९ । अभिभावक गुमाएर सहाराविहीन झापा बिर्तामोडका तीनजना बालबालिकालाई अग्रणी सहकारी संस्था सहारा नेपालले संरक्षण प्रदान गर्ने प्रस्ताव गरेको छ । संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले उनीहरुको संरक्षणबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका […]