Category: 'हाम्रो झापा'
कचनकवलमा दुई बिघाको धान र परालमा आगजनी
बिर्तामोड, पुस २२ । झापाको कचनकवलमा नचिनेको मान्छेको समूहले धान खेतमा आगजनी गरेको छ । कचनकवल ४ बयरबारीका अलवास मियाको धानमा सो समूहले आगजनी गरेपछि लाखौँको क्षति भएको छ । मियाले दुई बिघा खेतमा लगाएको […]
जुत्ता–चप्पल महोत्सवमा १० दिनमा ८५ लाखको कारोबार
बिर्तामोड, पुस २२ । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँको कारोबार भएको छ । महोत्सव आयोजकले आज महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर १० दिनको अवधिमा ८५ लाख रुपैयाँको […]
वडाध्यक्ष कपमा खुट्टीडाँगीको विजयी सुरुवात
मेचीनगर, पुस २१ । वडा खेलकुद विकास समिति मेचीनगर–९ को आयोजनामा ‘दोस्रो वडा अध्यक्ष कप’ फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । मेचीनगरको खुट्टीडाँगी खेल मैदानमा भइरहेको उद्घाटन खेलमा चियावल्नी गाउँ क्षेत्रलाई खुट्टीडाँगी क्षेत्रले पराजित […]
कनकाई हस्पिटलको अध्यक्षमा डाँगी
बिर्तामोड, पुस २१ । कनकाई हस्पिटल सञ्चालक समितिको अधिवेसनबाट युवराज डाँगी आगामी तीन बर्से कार्यकालका लागि अध्यक्षमा चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न भएको हस्पिटलको १७ औँ साधारणसभाबाट डाँगी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् […]
चारपाने दुर्घटनामा कनकाईका उप्रतीको मृत्यु ,२ जना घाइते
बिर्तामोड, पुस २१ । झापाको चारपानेचोकमा अहिले साँझ सवारीसाधन दुर्घटना भएको छ । साँझ ६ः३० बजे मोटरसाइकल र बस एकआपसमा ठक्कर हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुर्घटनामा परेका […]
कनकाई हस्पिटलमा एक वर्षमा ५६ हजार बिरामीलाई सेवा
बिर्तामोड, पुस २१ । झापाको बिर्तामोडमा १७ वर्षअघि सञ्चालनमा आएको कनकाई हस्पिटल प्रालिले गत आर्थिक वर्षमा ५५ हजार ८३४ जना बिरामीलाई बहिरङ सेवा दिएको छ । हस्पिटलको आज भएको १७ औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार […]
श्याम दनुवार बने झापाको पहिलो फिफा रेफ्री
बिर्तामोड, पुस २१ । झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् । हाल मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् । मुख्य […]
बिर्तामोड नगरपालिकाद्वारा विपन्न ज्येष्ठ नागरिकलाई कम्बल
बिर्तामोड, पुस २० । बिर्तामोड नगरपालिकाले विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आज १६० जनालाई कम्बल वितरण गरिएको हो । नगरका सबै वडाबाट संकलन गरिएको नामका आधारमा जाडोमा ओढ्नको लागि न्यानो […]
प्रधानमन्त्री कप क्रिकेटको कोशी छनोटमा झापाको दोस्रो जित
बिर्तामोड, पुस २० । इटहरीमा भइरहेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोशी प्रदेश छनोटमा झापाले दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो […]



