बिर्तामोड, जेठ १५ । झापामा थप २५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु सबै कचनकवलको क्वारेन्टिनका हुन् । हिजो दिउँसो मात्रै १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । आज दिउँसो थप २५ जना […]
बिर्तामोड, जेठ १५ । एक तथ्याड्ढअनुसार झापाको कचनकवल गाउँपालिकाका करिब ४ हजार युवा कामको सिलसिलामा भारतमा छन् । कोरोना भाइरसका कारण उनीहरु घर फर्किरहेका छन् । त्यसैले, त्यहाँ जोखिम अझै बढ्ने अनुमान गाउँपालिकाले गरेको छ […]
भद्रपुर, जेठ १५ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले विशेष क्वारेन्टिन सञ्चालन गर्न सक्ने गरी नियमावली तयार गरेको छ । आर्थिक रुपमा सक्षम नागरिकले चाहेमा शुल्क तिरेर विशेष क्वारेन्टिनमा बस्न पाउने गरी नगरपालिकाले नियमावली बनाएको […]
बिर्तामोड, जेठ १४ । गौरादहमा कोरोना भाइरस पुष्टि भएका दुई पुरुष काँकरभिट्टा र कुञ्जीबारी हुँदै नेपाल प्रवेश गरेको खुलेको छ । उनीहरुमा आज बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । काँकरभिट्टा हुँदै आएका पुरुष सिक्किमबाट […]
बिर्तामोड, जेठ १४ । ‘एकका लागि एक’ अभियानले आज बुधबार कचनकवलमा रहेका क्वारेन्टिनलाई खाजा वितरण गरेको छ । कचनकवल गाउँपालिकामा रहेका छवटा क्वारेन्टिनमा रहेका मानिसलाई खाजा अभाव भएपछि अभियानले क्वारेन्टिन स्थलमै पुगेर खाजा दिएको अभियानका […]
-हिमाल खरेल बिर्तामोड, जेठ १४ । झापामा कोरोना भाइरस पुष्टि भएकामध्ये एकजना पुरुष भारतीय नागरिक भएको खुलेको छ । झापा गाउँपालिकाको डिल्लीराज मावि क्वारेन्टिनमा बसेका ३३ वर्षीय एक पुरुषमा जेठ १० गते कोरोना संक्रमण पुष्टि […]
झापा, जेठ १३ । नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा हात्तीले सोमबार साँझ आक्रमण गर्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तका अनुसार गौरीगञ्ज २ स्थित दसगजा क्षेत्रभित्र मकैबारीमा आएको […]
बिर्तामोड, जेठ १२ । ‘एकका लागि एक’ अभियानलाई ६ सय थान भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट प्राप्त भएको छ । झापामा कोरोना भाइरस परीक्षणको दायरा बढाउन अभियानले एक हजार थान भिटिएम किट उपलब्ध गराउने प्रतिबद्धता […]
बिर्तामोड, जेठ १२ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको एकका लागि एक अभियानले सोमबार बिर्तामोड १० मा खाद्य सामग्री वितरण गरेको छ । वडा कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका बीच अभियानले ४० विपन्न परिवारलाई […]
बिर्तामोड, जेठ १२ । ‘एकका लागि एक’ अभियानले झापामा कोरोना भाइरस परीक्षणको दायरा बढाउन भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट प्रदान गरेको छ । एक कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालय झापामार्फत ३४० थान किट प्रदान गरिएको […]