५० लाखको राहत प्याकेज बिर्तामोड, चैत २१ । नेपालकै सबैभन्दा बढी शेयर सदस्य भएको झापा बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको अभियानका लागि ५० लाख रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ […]
बिर्तामोड, चैत २१ । रोटरी क्लब अफ बिर्तामोडका पदाधिकारी तथा सदस्यहरुले बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छ । बिर्तामोडका नगर प्रमुख […]
बिर्तामोड, चैत २० । सामान्य बिरामीलाई समेत अस्पतालहरुले उपचारमा लिन नमानिरहेको बेला झापाको बिर्तामोडमा रहेको बिएन्डसी अस्पतालले भने सबै किसिमका बिरामीको उपचारका लागि चौबिसै घण्टा अस्पताल खुला रहेको जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति […]
बिर्तामोड, चैत २० । झापामा निकै छोटो र निश्चित समयभित्र प्रशोधन गरिसक्नुपर्ने कच्चा पदार्थमा आधारित उद्योगहरु संकटमा पर्न थालेका छन् । विश्वमा महामारीको रुपमा फैलिँदै गएको नोभल कोरोना भाइरस (कोभिड १९) मुलुकमा भित्रन नदिन र […]
शान्तिनगर, चैत २० । झापाको बुद्धशान्तिस्थित बुधबारे जेसिजले दुई स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन अहोरात्र खटिरहेका मेडिकल र क्लिनिकलाई पिपिइ प्रदान गरेको हो […]
मेचीनगर, चैत २० । कोरोना भाइरसबाट प्रत्यक्ष प्रभावित बनेका असहाय र विपन्न समुदायलाई सहयोग गर्दै आएको मेचीनगरको एकता युवा क्लबले अनाथ आश्रममा खाद्यान्न वितरण गरेको छ । मेचीनगर ७ काँकरभिट्टा रहेको जागृत बाल उद्धार केन्द्रमा […]
बिर्तामोड, चैत १९ । कोरोना भाइरसको आशंकामा मंगलबारसम्म झापा जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १०४ पुगेको छ भने होम क्वारेन्टाइनमा बस्ने ८ सय ५ जना छन् । सरकारले मेची अञ्चल अस्पताललाई कोरोना उपचारका लागि तोकेको […]
बिर्तामोड, चैत १९ । कोरोना भाइरसका कारण मानिस मात्र पीडित बनेका छैनन्, हाम्रै वरिपरि रहेका जनवारहरु पनि संघर्षपूर्ण जीवन बिताइरहेका छन् । खानेकुराको अभावमा खासगरी कुकुरहरु छट्पटाइरहेका छन् । रोजगार गुमका मानिसलाई त सरकार र […]
बिर्तामोड, चैत १७ । झापाको बिर्तामोड नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष गठन र सञ्चालन कार्यविधि २०७६ पारित गरेको छ । आज सामबार बसेको नगर कार्यसमितिको बैठकले कार्यविधि पारित गर्दै बिर्तामोडमा ५० लाख […]