Category: 'हाम्रो झापा'
दुर्घटनामा गम्भीर घाइते विपिनको आठ महिनापछि मृत्यु
बिर्तामोड, पुस २ । मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भई घरमै आराम गरिरहेका बिर्तामोड ९ का विपिन नेपालको मृत्यु भएको छ । बिर्तामोडमा विपिन हेल्मेट हाउस एन्ड एसोसरिज पसल सञ्चालन गर्दै नेपाल गत चैतमा मोटरसाइकल […]
धुलाबारीमा सिटी सफारी पल्टिँदा चालकको मृत्यु
मेचीनगर, पुस २ । झापाको धुलाबारीमा विद्युतीय आटो रिक्सा (सिटी सफारी) अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । सोमबार बिहान साढे पाँच बजे मेचीनगर–१० धुलाबारीको भित्री सडक खण्डमा सिटी सफारी अनियन्त्रित भइ पल्टिँदा चालकको […]
साह्रो-गाह्रोमा आफैँ प्रसूति गराउँछिन् गाउँपालिका उपाध्यक्ष थपलिया
बिर्तामोड, पुस १ । जनप्रतिनिधि हुनअघि धेरैजना उम्मेदवार आआफ्नो पेसा व्यवसायमा थिए । चुनाव जितेपछि स्थानीय तहमा कार्यकारी पदमा रहेका थोरैमध्ये उदाहरण हुन्, झापा गाउँपालिकाकी उपाध्यक्ष अञ्जुदेवी थपलिया । जनप्रतिनिधि बन्नुअघि ‘अञ्जु दिदी’ शरणामती स्वास्थ्य […]
ज्याकेट प्वाल बनाएर ब्राउन सुगर लैजान खोज्ने बिर्तामोडबाट पक्राउ
बिर्तामोड, पुस १ । ज्याकेटभित्र प्वाल बनाएर ब्राउन सुगर काठमाडौँ पठाउने तयारीमा रहेका दुईजनालाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर १२ कालीझोडा बस्ने ३० वर्षीय राजु विश्वकर्मा र इलाम १ बस्ने २० […]
चिसोमा गर्नै नहुने सात गल्ती
बिर्तामोड, पुस १ । अत्यधिक चिसोका कारण रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन् । मानिस कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बनेर बस्ने गर्छन् । जसका […]
काँकरभिट्टामा जिल्लास्तरीय ‘बि’ डिभिजन क्रिकेट सुरु
मेचीनगर, मंसिर ३० । झापाको मेचीनगरस्थित काँकरभिट्टा माविको खेलमैदानमा जिल्ला कप बि डिभिजन तथा प्रधानमन्त्री कपको छनोट प्रतियोगिता सुरु भएको छ । आउँदै गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आजबाट सुरु […]
झापाको डिल्लीराज माविका प्रधानाध्यापक गुप्ताविरुद्ध अख्तियारमा उजुरी
बिर्तामोड, मंसिर ३० । यसअघि पनि पटकपटक अनियमिततामा मुछिँदै आएका वीरेन्द्रप्रसाद गुप्ता प्रधानाध्यापक रहेको झापा गाउँपालिका-४ को डिल्लीराज माविविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले छानबिनका लागि पत्राचार गरेको छ । आयोगले झापा गाउँपालिकालाई पत्रचार गर्दै […]
इलामका वडा अध्यक्ष झापामा पक्राउ
दमक, मंसिर ३० । जनप्रतिनिधि भएर पनि बन्द हड्ताल गर्दै हिँडेको पाइएपछि इलामका एकजना वडा अध्यक्षलाई झापाबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ का वडाध्यक्ष ध्रुव लावती छन् । उनलाई प्रहरीले झापाको […]
नाक बन्द भइरहन्छ, यस्ता छन् खुलाउने तरिका
बिर्तामोड, मंसिर ३० । रुघा लाग्दा हुने बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठिक हुन्छ । जसका लागि यी टिप्स लाभदायक हुनसक्छ ।पुदिनाको पातपानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर […]



