Category: 'हाम्रो झापा'

‘भद्रपुर झापा गोल्ड कप’ फागुन अन्तिम साता हुने, १० टिमको सहभागिता रहने
भद्रपुर, पुस ७ । भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही फागुन अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने आज भद्रपुरमा आयोजित पत्रकार […]
नवौँ राष्ट्रिय खेलकुदका विजेतालाई प्रदेश १ सरकारले नगदसहित सम्मान गर्ने
बिर्तामोड, पुस ६ । प्रदेश नम्बर १ सरकारले गण्डकी प्रदेशमा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । प्रदेश–१ सरकारले नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेतालाई नगद पुरस्कारसहित सम्मान […]
पिकनिकका लागि पहिलो गन्तव्य चेप्टी
बिर्तामोड, पुस ६ । मौसम चिसो भएसँगै यतिबेला मानिसहरु पिकनिकमा रमाउन थालेका छन् । त्यसका लागि पहिलो गन्तव्यका रुपमा इलाम र झापाको संगममा रहेको ह्याप्पी ड्रिम्स चेप्टी पर्ने गरेको छ । पुस महिना सुरु हुनभन्दा […]
भद्रपुर झापा गोल्डकपको तयारी सुरु, विजेताले १३ लाख पाउने
बिर्तामोड, पुस ३ । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि ‘भद्रपुर झापा गोल्डकप’ हुने भएपछि तयारी सुरु गरिएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो […]
नमुना च्यालेन्ज कपः आयोजकको शानदार जित
बिर्तामोड, पुस २ । पाहुना टोली भारत सिलिगुडीको एबी फुटबल सीसीको गोलपोस्टमा आयोजक नमुना एफसीले गोल वर्षा गरेको छ । अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा ७-० गोलको अन्तर निकाल्दै आयोजक […]
ओली वंशको साधारणसभामा बन्धुहरुलाई सम्मान
बिर्तामोड, पुस २ । ओली वंश समन्वय समिति झापाले एक कार्यक्रमका बीच विभिन्न क्षेत्रमा योगदान पुर्याउने बन्धुहरुलाई सम्मान गरेको छ । आज बिर्तामोडमा आयोजित १३ औँ साधारणसभा तथा गोठधुप कार्यक्रमको अवसर पारेर समितिले ज्येष्ठ नागरिक, […]
हल्दिबारी नमुना माविमा स्वर्ण महोत्सवको तयारी
बिर्तामोड, मंसिर २९ । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित हल्दिबारी नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने आज आयोजित पत्रकार […]
बिर्तामोड च्यालेन्ज कपको उपाधि इलामलाई
बिर्तामोड, मंसिर २८ । एनी बिर्तामोड युनाइटेड इन्डो नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिताको उपाधि इलामको रेड हर्स फुटबल क्लबले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न फाइल स्पर्धामा सुनसरीको धरान सिटी फुटबल क्लबलाई […]
दुई दशकपछि भद्रपुरमा फुटबल हुने, अध्यक्षमा ढकाल चयन
बिर्तामोड, मंसिर २७ । करिब दुई दशकअघि सम्म भद्रपुरमा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता यो वर्षबाट पुनः हुने भएको छ । फुटबल प्रतियोगिता सञ्चालन नहुँदा झापाको पुरानो र एक मात्र स्थायी रंगशाला प्रयोगविहीन बन्दै गएको […]