Category: 'हाम्रो झापा'
भुरुंगामा दुई समूहबीच झडप हुँदा बिर्तामोडका चौधरी र लिम्बू घाइते
बिर्तामोड, माघ ८ । झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा दुई समूहबीच झडप हुँदा दुईजना घाइते भएका छन् । वनभोज खान तथा रमाइलो गर्न गएका दुई समूहबीच खुकुरी हनाहान समेत भएको प्रहरीले जनाएको छ । बिर्तामोडबाट […]
बिर्तामोडमा व्यवसायीको चुनावः कृष्ण पौडेलको महासचिवमा उम्मेदवारी घोषणा
बिर्तामोड, माघ ८ । बिर्तामोडका स्थापित व्यवसायी कृष्ण पौडेलले आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिर्तामोडको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी र नागरिक सहकारी अस्पतालका अध्यक्ष रहेका पौडेल […]
दमकमा भारतीय कार डिभाइडरमा ठोक्किँदा सिक्किमका राई घाइते
दमक, माघ ८ । झापाको दमकमा सडक दुर्घटना हुँदा एकजना भारतीय नागरिक घाइते भएका छन् । आज साँझ ६ बजे दमकचोक गोर्खा डिपार्टमेन्ट स्टोरअगाडि एसके ०८ पि १८८८ नम्बरको भारतीय कारको टायर पड्किँदा कारमा रहेका […]
श्रीमतीको हत्याको आरोपमा कमलका विक पक्राउ
बिर्तामोड, माघ ८ । झापाको कमलमा श्रीमतीको हत्या गरेको आशंकामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नम्बर ५ गेउरिया बस्ने ५५ वर्षीय धनबहादुर विक रहेका छन् । हिजो दिउँसो […]
काँकरभिट्टा–लौकही सडकको परामर्शदाता छनोटमा ‘मिलेमतो’ को आरोप
बिर्तामोड, माघ ८ । झापास्थित काँकरभिट्टा–लौकही सडकको परामर्शदाता छनोटमा ‘मिलेमतो’ गरेको आरोप लागेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा बन्न लागेको काँकरभिट्टा–लौकही सडकमा कोरियन कम्पनी ‘सुसुङ’ लाई परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा छ […]
मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश
बिर्तामोड, माघ ८ । झापा हल्दिबारीकी नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश गरेकी छन् । गए राति प्रशारण भएको शृृंखलाबाट उनी इन्डियन आइडलको १४ औँ संस्करणको टप १० मा प्रवेश गरेकी […]
धोकामा परिन् ‘धोकेबाज गायिका’ एलिना चौहान
बिर्तामोड, माघ ८ । ‘धोकेबाज गायिका’ को उपमा पाएकी एलिना चौहानले निजी जीवनमा आफैँ धोका खाएकी छन् । प्रेमी विष्णु सापकोटासँग उनको ब्रेकअप भएको छ । अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम ठिक एक वर्ष अगाडि […]
अर्जुनधारामा एकजना महिला मृत भेटिइन्, प्रहरी कुकुरले अनुसन्धान गर्दै
बिर्तामोड, माघ ८ । झापाको अर्जुनधारामा एकजना महिला मृत अवस्थामा भेटिएकी छन् । आज बिहान ६ बजे अर्जुनधारा-६ बिहानीटोल ब्याडमिन्टन कबर्डहलको गेटछेउमा महिला मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत भेटिएकी ५० […]
राम मन्दिरको प्राणपतिष्ठामा अवसर पाउनु गौरवको कुरा- मुख्य आचार्य दुर्गाप्रसाद गौतम
बिर्तामोड, माघ ८ । अयोध्यास्थित निर्माणाधीन राम मन्दिरको प्राणपतिष्ठाका क्रममा शास्त्रीय विधिविधान पूरा गराउने कार्यमा संलग्न हुने नेपाली नागरिक दुर्गाप्रसाद गौतमले आफूले पाएको अवसर ‘ऐतिहासिक’ भएको बताएका छन् । पाँच सय वर्षपछि राम मन्दिरको प्राणप्रतिष्ठा […]




