Category: 'हाम्रो झापा'
झापाबाट नेपाली नक्कली हजारका नोटसहित छजना भारतीय पक्राउ
बिर्तामोड, कात्तिक १८ । नेपाली एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक झापामा पक्राउ परेका छन् । भारत बिहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय […]
झापा गाउँपालिका अध्यक्ष र पूर्वउपाध्यक्षलाई तीन महिना कैद
बिर्तामोड, कात्तिक १७ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुन्तीदेवी बुढाथोकीसहित १० जनालाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको करिब चार महिनामै अदालतले […]
खोकी चट बनाउने घरेलु औषधि पिपला
बिर्तामोड, कात्तिक १७ । अहिले बदलिँदो मौसमले गर्दा बच्चादेखि बृद्धासम्मलाई खोकीको समस्या एकदमै धेरै भइरहेको पाइन्छ । यस समस्याबाट छुट्कारा पाउन पिपला नामको मसलाको सहारा लिन सकिन्छ । पिपलामा प्रोटिन, एन्टिइन्फ्लामेटरी गुण, आदि जस्ता पोषक […]
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
बिर्तामोड, कात्तिक १७ । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते (आज र भोलि) सञ्चालन गर्दैछ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण […]
बालिका बलात्कार गर्ने हल्दिबारीका श्रेष्ठ पक्राउ
बिर्तामोड, कात्तिक १६ । झापाको हल्दिबारीमा ९ वर्षीया बालिका बलात्कार गर्ने एकजना पुरुष पक्राउ परेका छन् । बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–४ बडाबारी तामाङबस्तीका ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ । […]
साना मझौलाको नाफा ६४ लाख, अध्यक्षमा पुनः देवी निरौला बस्नेत
बिर्तामोड, कात्तिक १६ । अतिथि सदनरोड बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले ६४ लाख रुपैयाँ नाफा गरेको छ । संस्थाको आज बिर्तामोडमा सम्पन्न १३ औँ साधारणसभामा अध्यक्ष देवी निरौला […]
आर्थिक अभावका कारण धुलाबारीका संजोगको उपचारमा समस्या
मेचीनगर, कात्तिक १६ । ब्रेन हेमोरेज (मस्तिष्क घात)का कारण जीवन मरणको संघर्ष गरिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरको उपचारमा चरम आर्थिक अभाव भएको छ । गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न […]
नेपाली सुपारी निर्यात गर्न कानुनी रुपमा प्रतिबन्ध नगरेको उद्योग सचिवको भनाइ
मेचीनगर, कात्तिक १५ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालमा उत्पादित सुपारी निर्यात गर्न कानुनी रुपमा प्रतिबन्ध नगरेको स्पष्ट पारेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता […]
अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पत्रकार पोर्तेलेको ‘म्लेच्छ’ मञ्चन हुने
मेचीनगर, कात्तिक १५ । झापा मेचीनगरको परिवर्तन थिएटरले भारतको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागिता जनाउने भएको छ । पूर्वोत्तर भारत असमको लखिमपुरमा यही नोभेम्बर ५ देखि ९ तारिख (१९–२२ कात्तिक) सम्म आयोजना हुने तेस्रो अभियान इन्टरनेसनल […]


