Category: 'हाम्रो झापा'
रोग प्रतिरोधक क्षमता बढाउने ६ खानेकुरा
बिर्तामोड, चैत ४ । रोग प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन सप्लिमेन्ट सेवनमा धेरैको ध्यान जान्छ। तर, आफ्नै वरपर रहेका सर्वसुलभ कुरालाई भने बिर्सन्छौं। यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि […]
कीर्तिपुरको कीर्ति जोगाउन राज्यले क्रिकेटमा लगानी गर
-प्रमोद खरेल बिर्तामोड, चैत ४ । कीर्तिपुरमा नेपाली टिमले कीर्ति फैलाउँदै गर्दा नेपाली खेल इतिहासमा एउटा सुनौलौ दिन आएको छ । अब सिनियर टिमले टेस्ट मान्यता राष्ट्रसँग विश्वकप छनोट एवम यु १९ ले विश्वकप नै […]
काँकरभिट्टामा तीनदिने मैत्री दिवस तथा प्रार्थना हुने
-विनिशा शर्मा मेचीनगर, चैत ३ । झापाको काँकरभिट्टस्थित रमाइलो गाउँमा यही चैत ८ गतेदेखि १० गतेसम्म हुने १८ औँ महा मै मैत्री दिवस एवम विश्वशान्ति महा मै मैत्री पूजा प्रार्थनाको तयारी अन्तिम चरणमा पुगेको छ […]
चैत ८ गतेदेखि पाउ पाथिभरा धाममा भागवत पुराण
-विनिशा शर्मा मेचीनगर, चैत ३ । धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसाथ चारआलीमा रहेको पाउ पाथिभरा धाममा श्रीमद् भागवत पुराणको आयोजना हुने भएको छ । आज धाममा भएको पत्रकार सम्मेलनमार्फत पुरणबारे जानकारी गराइएको हो । आयोजकका […]
पुरस्कृत विद्यार्थीलाई इस्ट होराइजनद्वारा अवार्डबाट सम्मान
मेचीनगर, चैत २ । अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको धुलाबारीको इस्ट होराइजन माविले आफ्ना विद्यार्थीले विभिन्न प्रतियोगिताका अलगअलग विधामा प्राप्त पुरस्कारलाई अवार्ड कार्यक्रमको आयोजना गरेर वितरण गरेको छ । विद्यार्थीहरुले नगर, जिल्ला, प्रदेश, राष्ट्रिय […]
सन् २०२६ को फिफा विश्वकप नयाँ ढाँचामा खेलाइने
बिर्तामोड, चैत २ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सन् २०२६ को फिफा विश्वकप नयाँ ढाँचामा आयोजना हुने बताएको छ । अफ्रिकी राष्ट्र रुवान्डामा भइरहेको फिफा काउन्सिलको कंग्रेसले नयाँ ढाँचालाई अनुमोदन गरेको हो । […]
राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त
बिर्तामोड, चैत १ । झापाको सैनिक फुटबल क्लबका उत्पादन हाल मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही दिनअघि नै नियुक्तपत्र दिए […]
नगर खेलकुद समितिले बिर्तामोडमा फुटसल गर्ने
बिर्तामोड, फागुन ३० । बिर्तामोडमा अन्तरवडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिले समिति बनेपछि पहिलोपल्ट खेल गतिविधि गर्न लागेको हो । नगर समिति बनेपछि वडा समिति पनि धमाधम गठन […]
हातखुट्टा झमझमाउनुका कारण
डा. गोपालरमण शर्मा बिर्तामोड, फागुन ३० । धेरैको साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु । प्रायःले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महसुस गर्छन् । खासमा यसो हुनुको ६० देखि ७० प्रतिशत कारण मानसिक हो । […]



