Category: 'हाम्रो झापा'
बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टः चन्द्रगढी र दमक लखनपुर विजयी
बिर्तामोड, माघ १५ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको तेस्रो दिनको खेलमा चन्द्रगढी र दमक लखनपुर विजयी भएका छन् । आइतबारको खेलमा चन्द्रगढी भेट्रान्स फुटबल क्लबले कनकाई भेट्रान्स फुटबल क्लबलाई […]
बिर्तामोडमा वर्गीकरण टुंगिएका जग्गाको कित्ताकाट खुलाउने तयारी
बिर्तामोड, माघ १५ । बिर्तामोड नगरपालिकाले वर्गीकरणको प्रक्रिया टुंगिएका वडा नम्बर १ देखि ५ सम्मका वडाको जग्गाको कित्ताकाट माघ अन्तिमसम्ममा खुलाउने गरी तयारी गरेको छ । नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्गीकरणको […]
बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टः धुलाबारी र धरमपुर विजयी
बिर्तामोड, माघ १४ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेलमा धुलाबारी र धरमपुर विजयी भएका छन् । शनिबारको खेलमा धुलाबारी भेट्रान्स फुटबल क्लबले दुधे भेट्रान्स फुटबल क्लबलाई १–० […]
अधिवक्ता बस्नेतलाई उत्कृष्ट नागरिक सम्मान
बिर्तामोड, माघ १४ । कानुन र सामाजिक क्षेत्रमा क्रियाशील झापा बिर्तामोड –१ की कोपिला खड्का बस्नेतलाई सुरुंगा जेसीजले यस वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ । आज जेसीजको १४ औँ पद हस्तान्तरण समारोहको अवसरमा […]
दमक लखनपुर भेट्रान्सको विजयी सुरुवात
बिर्तामोड, माघ १३ । तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टमा दमक लखनपुर भेट्रान्स फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आज बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा धरान भेट्रान्स फुटबल क्लबलाई २-१ को गोल अन्तरले […]
भद्रपुर झापा गोल्ड कपले नगरकै मुहार फेर्ने स्थानीय संघसंस्थाको धारणा
भद्रपुर, माघ १३ । आसन्न भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करणका विषयमा स्थानीय संघसंस्थासँग छलफल समपन्न गरिएको छ । गोल्ड कप आयोजक समितिको आयोजनामा आज मेची रंगशालामा भएको बृहत छलफल कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, व्यावसायिक, […]
होटल, रेस्टुरेन्ट लगायतले सेवा शुल्क लिन नपाउने
बिर्तामोड, माघ १३ । होटल, रेस्टुरेन्ट तथा अरु सेवा प्रदायकले लिने गरेको सेवा शुल्कलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सेवा शुल्क लिने गरी बनेको श्रम ऐनको केही प्रावधान संविधानसँग बाझिएको […]
एसियन बक्सिङमा कास्य जितेकी झापाकी जवेगूले तीन लाख पाउने
बिर्तामोड, माघ १३ । थाइल्यान्डमा भएको एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेकी झापाकी त्रिसा जवेगूले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् । जवेगूले मिडल वैट ७५ किलो तौल समूहमा […]
भद्रपुर झापा गोल्ड कपमा निजी विद्यालयका विद्यार्थीलाई पनि शुल्क नलाग्ने
भद्रपुर, माघ १२ । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपमा निजी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि प्रवेश निःशुल्क गरिने भएको छ । गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयका […]

