Category: 'हाम्रो झापा'
बिर्तामोड-इलामको भाडा रु ४२५, बढी लिए खबर गर्न प्रहरीको आग्रह
बिर्तामोड, जेठ ११ । जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक यातायातले यात्रुबाट तोकिएभन्दा बढी भाडा लिए तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । कार्यालयद्वारा एक सूचना निकालेर यात्रुलाई सो आग्रह गरिएको हो । झापाको बिर्तामोडदेखि […]
भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम
भद्रपुर, जेठ ११ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट ५–५ जनाका दरले ५० […]
सदस्यहरुसँग खुला सम्वाद गर्दै शिक्षा बहुउद्देश्यीय सहकारी
मेचीनगर, जेठ ११ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुसँग खुला सम्वाद सुरु गरेको छ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको संस्थाले प्रदान गर्ने सेवा–सुविधा, संस्थाको वर्तमान अवस्था, सदस्यको संस्थाप्रतिको जिम्मेवारी लगायतको विषयमा सम्वाद सुरु […]
सहायक प्रशिक्षक कटवालसहित तीन फुटबलर पुरस्कृत
बिर्तामोड, जेठ १० । झापाका तीनजना फुटबलर गृहनगरमा सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटवाल तथा युवा फुटबलर निशान खड्का र अभिषेक बराल छन् । […]
पारिजात स्कुलका उत्कृष्ट विद्यार्थी पुरस्कृत, बाल क्लब अध्यक्षमा जयन्ती
मेचीनगर, जेठ १० । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कुलले विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गरेको छ । सोही अवसरमा बाल क्लब समेत गठन गरिएको छ । विद्यालयले २०७९ को परीक्षामा कक्षा नर्सरीदेखि ९ सम्म […]
यस्ता छन् पौष्टिक तत्वले गर्ने काम
बिर्तामोड, जेठ १० । १. कार्बोहाइड्रेट– शक्ति प्रदान गर्छ । ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ ।– यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ ।– एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ । […]
रोक्का रहेको खाता सुरु गर्न खेलाडी र पदाधिकारीको मन्त्रालयसँग माग
बिर्तामोड, जेठ ९ । सामाजिक मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता बन्द गरेपछि कोशीका खेलाडी, खेल संघ तथा पदाधिकारीहरुले सञ्चालनको माग गरेका छन् । आज विराटनगर पुगेर उनीहरुले मन्त्रालय पुगेर रोक्का रहेको खाता चाँडै […]
उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का मनोनित
बिर्तामोड, जेठ ९ । नेपाल उद्योग वाणिज्य महासंघले केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्कालाई घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनयन गरेको छ । झापा धुलाबारीका व्यवसायी खड्का यसअघि अघिल्लो कार्यकालमा मेला उपसमितिका सभापति थिए । महासंघको […]
सुपरसिक्स क्रिकेटको उपाधि डिडब्ल्यु वानलाई
बिर्तामोड, जेठ ८ । बिर्तामोडमा आयोजित प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डिडब्ल्यु वानले जितेको छ । सोमबार भएको फाइनल खेलमा बिटिएम मन्त्र थकालीलाई पराजित गर्दै डिडब्ल्यु वानले उपाधि हात पारेको हो । निर्धारित […]



