Category: 'हाम्रो झापा'
एनएमसीको शेयरपुँजी १ अर्ब ३५ करोड ५८ लाख
बिर्तामोड, मंसिर १० । झापाको काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को चुक्ता शेयरपुँजी १ अर्ब ३५ करोड ५८ लाख ९५ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८-०७९ असार मसान्तसम्ममा संस्थाको […]
यस्ता छन् लसुनको सेवन गर्दा फाइदा
बिर्तामोड, मंसिर १० । लसुन नेपालीहरुको भान्सामा सजिलै पाइन्छ । लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ । भिटामिन सी, बी ६, फाइबर, म्यागनिज, क्याल्सियम आदि तत्व लसुनको सेवनबाट प्राप्त गर्न सकिन्छ । त्यसैले, लसुनलाई पावर […]
सहारा नेपाल साकोसको बढ्यो लगानी योग्य रकम
बिर्तामोड, मंसिर ९ । नेपालकै सबैभन्दा ठुलो झापा चारपानेको सहकारी संस्था सहारा नेपाल साकोसको लगानी योग्य रकम (तरलता) रकम बृद्धि भएको छ । संस्थाले प्रकाशित गरेको कात्तिक मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थासँग तरलता १८ […]
बागमतीले दियो प्रदेश १ लाई २७० रनको लक्ष्य
बिर्तामोड, मंसिर ९ । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रदेश–१ लाई जितका लागि २७० रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २६९ […]
ब्राजिल फुटबलको पर्याय नै हो- प्रशिक्षक कटुवाल
बिर्तामोड, मंसिर ८ । फुटबलको महाकुम्भ विश्वकप कतारमा जारी छ । जारी प्रतियोगितामा एसियाली मुलुकले उत्कृष्ट प्रदर्शन गरिररहेका छन् । विश्वकपका उपाधि दाबेदार टोलीलाई एसियाली मुलुकले हराउँदा नेपाली दर्शक पनि खुसी छन् । जारी विश्वकपको […]
यस्ता छन् अदुवा खानुका फाइदाहरु
बिर्तामोड, मंसिर ७ । अदुवा हाम्रो शरीरका धेरै फाइदाजनक छ । अदुवा प्रायः हामी तरकारीमा मसलाको रूपमा, घाँटी दुखेको समयमा पानी तताएर त्यसमा अदुवा हालेर पनि खाने गर्छौं । अदुवाले विभिन्न रोगलाई पनि निको पार्दछ […]
आयोजक प्रदेश–१ विजयी
बिर्तामोड, मंसिर ७ । पहिलो संस्करणको सगरमाथा कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक प्रदेश–१ ले विजयी सुरुवात गरेको छ । विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा प्रदेश–१ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ […]
बिएन्डसीमा सुरु भयो आफ्नै स्वास्थ्य बीमा कार्यक्रम
बिर्तामोड, मंसिर ३ । पूर्वको सुविधासम्पन्न बिएन्डसी हस्पिटलले ‘मेरो बिएन्डसी मेरो जीवन साथी, प्रभु इन्स्युुरेन्ससँग’ नामक परिवार स्वास्थ्य बीमा कार्यक्रम आजबाट लागु गरेको छ । बिएन्डसीको स्वास्थ्य बीमा योजना सरकारको स्वास्थ्य बीमा कार्यक्रमसँग मिल्दोजुल्दो छ […]
मौन अवधि र मतदानमा मिडियाले ‘वाच डग’ र सशक्त खबरदारी गर्नुपर्ने
बिर्तामोड, मंसिर २ । निर्वाचनको मौनअवधि र मतदानको अवधिमा मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुने शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि […]



