Category: 'हाम्रो झापा'
सीपयुक्त आप्रवासी कामदारका लागि स्वदेशमै रोजगारी
बिर्तामोड, कात्तिक ३० । विदेशबाट फर्किएका कामदारहरुलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउन सरोकारवाला संस्थाहरुबीच समन्वय गर्ने उद्देश्यले प्रदेश १ का तीन जिल्लामा कार्यक्रम सञ्चालन गरिएको छ । विदेशमा सिकेको सीप स्वदेशमै उपयोग गरेर आर्थिक उपार्जन गर्ने […]
मंसिर १ देखि अन्तर्राष्ट्रिय नाका बन्द, मदिरा बेच्न प्रतिबन्ध
बिर्तामोड, कात्तिक २९ । निर्वाचन आयोगले आगामी मंसिर १ गते रातीदेखि मतगणना सम्पन्न नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले निर्वाचन प्रचारप्रसारको मौन अवधिसँगै मादक […]
बैंकको चर्को ब्याजविरुद्ध राष्ट्र बैंक र मुख्यमन्त्री कार्यालयलाई ज्ञापनपत्र
बिर्तामोड, कात्तिक २७ । बैंकहरुले मनोमानी ढंगले बृद्धि गरेको ब्याजदरविरुद्ध प्रदेश नम्बर १ का उद्योगी–व्यवसायीले आज विराटनगरस्थित नेपाल राष्ट्र बैंक र मुख्यमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को […]
डेंगु नियन्त्रणका लागि किटनाशक झुल वितरण गर्दै बुधबारे जेसीज
बिर्तामोड, कात्तिक २६ । डेंगु संक्रमणको जोखिम दैनिक बढ्दै गएको भन्दै बुधबारे जेसीजले डेंगु संक्रमण हुन सक्ने सम्भावित क्षेत्रहरुमा गरिब तथा विपन्न परिवारलाई किटनाशक झुल वितरण कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । केही दिनअघि बुद्धशान्ति गाउँपालिका […]
निर्वाचन कार्यक्रममा बालबालिका तथा विद्यार्थीको प्रयोग नगर्न अपिल
बिर्तामोड, कात्तिक २६ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा १८ वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न÷नगराउन जिल्ला बाल सञ्जाल झापाले अपिल गरेको छ । निर्वाचनका क्रममा कुनै पनि राजनीतिक कार्यक्रममा बालबालिका तथा विद्यार्थीको दलगत […]
यु–१५ महिला साफको उपाधि नेपाललाई
बिर्तामोड, कात्तिक २५ । बंगलादेशमा आयोजना भएको साफ यु–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ । नेपाल सबै खेलमा अपराजित हुँदै च्याम्पियन बनेको हो । ढाकामा शुक्रबार डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग […]
भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा
बिर्तामोड, कात्तिक २३ । बंगलादेशमा जारी साफ यु१५ महिला च्याम्पियनसिप फुटबलमा नेपाल लगातार तेस्रोपटक विजयी भएको छ । नेपालले तेस्रो जित निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । भुटानमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै […]
कात्तिक २४ र २५ गते प्रदेश १ मा सार्वजनिक विदा
बिर्तामोड, कात्तिक २३ । प्रदेश १ सरकारले कात्तिक २४ र २५ गते सार्वजनिक विदा दिएको छ । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा कात्तिक २४ गते बिहीबार र फाल्गुनन्द जयन्तीको अवसरमा […]
चर्को ब्याजदरविरुद्ध उद्योगी–व्यवसायीको मौन जुलुस, बैंकलाई बुझाए ज्ञापनपत्र
बिर्तामोड, कात्तिक २३ । लगानी रकममा बैंकहरुले मनोमानी ढंगले बृद्धि गरेको ब्याजदरविरुद्ध झापाका उद्योगी–व्यवसायीले आज मौन जुलुस निकालेका छन् । उनीहरु नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को आह्वानअनुसार आन्दोलित भएका छन् । झापाका […]



