Category: 'हाम्रो झापा'
बिएन्डसीभित्र खुल्यो हेल्थ स्टेसन एन्ड फ्रेस जुस
बिर्तामोड, असार ३० । झापाको बिर्तामोडमा फलफूलको स्वच्छ जुस बिक्री गर्ने उद्देश्यले हेल्थ स्टेसन एन्ड फ्रेस जुस नामको पसल सञ्चालनमा आएको छ । आज बिहीबारबाट सञ्चालनमा आएको पसलमा मौसमी तथा बेमौसमी सबै प्रकारका फलफूलको जुस […]
झापाका आठजना कानुन व्यवसायीले पाए वरिष्ठ अधिवक्ताको उपाधि
बिर्तामोड, असार २९ । झापाका आठजनासहित १३३ कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठकले झापाका पुराना आठजनासहित १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो । झापाका चन्द्रप्रसाद […]
प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको अध्यक्षमा गिरी सर्वसम्मत
बिर्तामोड, असार २७ । प्रदेश १ थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघको प्रारम्भिक साधारणसभाले ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । झापाको दमकमा आयोजित प्रारम्भिक साधारणसभाले चार वर्षे […]
रोटरीका बिमली र रोट्र्याक्टका ढकालद्वारा कार्यभार ग्रहण
बिर्तामोड, असार २७ । रोटरी क्लब अफ बिर्तामोड र रोट्र्याक्ट क्लब अफ बिर्तामोडको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार साँझ बिर्तामोडको साई पार्टी प्यालेसमा भएको एक कार्यक्रमबीच सन् २०२२-२३ को जुलाई १ तारिकदेखि […]
झापा एफसीद्वारा आफ्ना खेलाडीलाई नगदसहित सम्मान
बिर्तामोड, असार २६ । झापा फुटबल क्लब (झापा एफसी) बिर्ताबजारले सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको आफ्नो क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ । आज आइतबार बिर्तामोडको चारपानेमा आयोजित एक कार्यक्रमका बीच […]
सहाराको पद हस्तान्तरण सम्पन्न, १५ अर्ब ३० करोडको वासलात
बिर्तामोड, असार २५ । सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको पद हस्तारन्तरण कार्यक्रम सम्पन्न भएको छ । […]
रोजगार सहायक पदमा खुल्यो जागिर
बिर्तामोड, असार २५ । प्रधानमन्त्री रोजगार कार्यक्रमले ७५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त रहेको रोजगार सहायक पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । हरेक गाउँपालिका र नगरपालिकामा खुला प्रतिस्पर्धाबाट करारमा एक-एक जना रोजगार […]
बिर्तामोडको आगामी प्राथमिकताः पूर्वाधार निर्माणमा जोड
बिर्तामोड, असार २४ । फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय र पार्किङ मुख्य समस्या रहेको झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ । रिपोर्टर्स क्लब मेचीले आज बिर्तामोड नगरपालिकामा आयोजना […]
खेलकुद विकास समितिद्वारा खेलाडीलाई सम्मान तथा विदाई
बिर्तामोड, असार २३ । झापा जिल्ला खेलकुद विकास समितिले दुई खेलका खेलाडीलाई सम्मान तथा विदाई गरेको छ । आज चन्द्रगढीस्थित समितिको कार्यालयमा भएको एक कार्यक्रमबीच कबड्डीका खलाडीलाई सम्मान तथा हक्कीका खेलाडीलाई विदाई गरिएको हो । […]



