Category: 'समाचार'
धुलाबारीमा हिँड्दाहिँड्दै ढलेका पैदलयात्रीको मृत्यु
मेचीनगर, जेठ ११ । झापाको मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै ढलेका एकजना पैदलयात्री पुरुषको मृत्यु भएको छ । स्थानीयले गर्मी र उच्च तापक्रमका कारण ती पैदलयात्री पुरुषको मृत्यु भएको अनुमान लगाएका छन् । आज झापामा अधिकतम तापक्रम […]
चिकित्सकमाथि आक्रमण गर्ने दुईजना भद्रपुरबाट पक्राउ
बिर्तामोड, जेठ ११ । मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजनालाई भद्रपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर १ […]
बिर्तामोडका सहकारी मुलुककै दोस्रो स्थानमा
बिर्तामोड, जेठ ११ । कारोबार, वित्तीय र राजस्वका आधारमा झापाको बिर्तामोड नगरपालिका मुलुकै दोस्रो स्थानमा देखिएको छ । बिर्तामोडले काठमाडौँ महानगरपालिकापछि सहकारीको माध्यमबाट मुलुकको वित्तीय क्षेत्रमा सबैभन्दा बढी योगदान हो । बिर्तामोडमा मुख्य कार्यालय रही […]
सञ्जोगहाङ राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर हुने
बिर्तामोड, जेठ १० । सञ्जोगहाङ राईको स्मृतिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविर मेचीनगर-५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा हुने आज प्रेस क्लब मेचीनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो […]
साम्भवी फुडले ल्यायो जिम्मी जिम्मी ब्रान्डमा कोकोनट जेली जुस
बिर्तामोड, जेठ १० । झापाको अर्जुनधारा-५ मा रहेको साम्भवी फुड एन्ड बेभरेजेज प्रालिले नयाँ जुस (पेय पदार्थ) बजारमा ल्याएको छ । कम्पनीले जिम्मी जिम्मी ब्रान्डमा कोकोनट जेली जुस बजारमा ल्याएको हो । कम्पनीले एक महिनादेखि […]
बिर्तामोड बसपार्कबाट लागुऔषधसहित दुईजना पक्राउ
बिर्तामोड, जेठ १० । झापाको बिर्तामोड बसपार्कबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड–५ का कृष्ण ठाकुर र सुनसरी दुहबी घर भई हाल बिर्तामोड–४ मा बस्दै आएका खड्गनारायण चौधरी रहेका छन् । प्रहरीले […]
ठगी आरोपमा झापाका पण्डितसहित तीनजना पक्राउ
बिर्तामोड, जेठ १० । वैदेशिक रोजगारीका लागि अमेरिकालगायतका देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा झापाका एकजनासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा घर भई काठमाडौँ–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित, सप्तरी […]
दुई हप्ता बित्यो, अझै पत्ता लागेन बिर्तामोडकी विष्टको हत्यारा
बिर्तामोड, जेठ १० । झापाको बिर्तामोडमा मध्यरातमा आफ्नै घरभित्रै एकजना बृद्धा महिलाको हत्या भएको दुई हप्ता पुगिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । यद्यपि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ । बिर्तामोड-४ […]
दमक नगरपालिकाद्वारा १४ करोड राजस्व सङ्कलन
बिर्तामोड, जेठ १० । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई […]

