Category: 'समाचार'
अरिदमन गणद्वारा सर्पदंशसम्बन्धी जानकारीमुलक कक्षा
मेचीनगर, माघ २ । झापाको चारआलीमा रहेको अरिदमन गणले आन्तरिक पर्यटकहरुलाई सर्पदंशसम्बन्धी जानकारी प्रदान गरेको छ । मेचीनगरको बाहुनडाँगीमा भएको तरुल उत्सव कार्यक्रममा आउने स्थानीय पर्यटकहरुलाई लक्षित गरी गणले सर्पदंशबारे जानकारीमुलक दुई दिने कक्षासमेत सञ्चालन […]
कनकाई माईमेलामा पार्किङ र भिटौरीका नाममा ठगी
बिर्तामोड, माघ १ । झापाको कनकाई मेलामा मेला ठेक्का लिनेहरुले पार्किङ र भिटौरी करको नाममा ठगी गरेको पाइएको छ । कनकाई र शिवसताक्षी नगरपालिकाले कनकाई माईमेलाका लागि तोकेको दरभन्दा मेला सञ्चालकहरुले दोब्बर तेब्बरभन्दा बढी रकम […]
ग्राहक ठग्दै विमानस्थलका पसल, एक कप अमिरिकानो कफीको ३५० !
बिर्तामोड, माघ १ । सामान्यतया कफी पसलमा एक कप अमिरिकानो कफीको मूल्य १५० हो । डबल सटको १८० रुपैयाँसम्म पर्छ । तर, काठमाडौँस्थित डोमेस्टिक विमानस्थलमा सञ्चालित पसलले एक कप अमिरिकानो कफीको ३५० रुपैयाँ लिएको छ […]
शिवसताक्षीकी ताजपुरिया दुई वर्षीय छोरासहित बेपत्ता
बिर्तामोड, माघ १ । झापाको शिवसताक्षी–५ भेलामनीकी एक महिला दुई वर्षीय छोरासहित बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ । २६ वर्षीय दौपती ताजपुरिया दुई वर्षीय छोरा रोहण ताजपुरियासहित पाँच दिनअघि देखि बेपत्ता भएकी हुन् । […]
स्वास्थ्य बीमाअन्तर्गत ओपिडी र आकस्मिक शुल्क घटाइयो
बिर्तामोड, माघ १ । स्वास्थ्य बीमा बोर्डले बीमाअन्तर्गत रहेको ओपिडी र आकस्मिक शुल्क घटाएको छ । बोर्डले माघ ८ गतेदेखि लागु हुनेगरी नयाँ शुल्क निर्धारण गरेको हो । बोर्डको बैठकले पुरानो शुल्कलाई भारी मात्रामा घटाउँदै […]
बुद्धशान्तिमा झापा जिल्ला अन्तरपालिका टि–२० क्रिकेट हुने
बिर्तामोड, माघ १ । झापाको बुद्धशान्तिमा जिल्ला जिल्ला अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको हुने भएको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा यही फागुन २ गतेदेखि १२ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी […]
साँघुरो डाइर्भसनका कारण टिप्पर पल्टियो
बिर्तामोड, पुस २९ । झापाको दमक नगरपालिका क्षेत्रमा निर्माणाधीन रतुवा पुलको डाइभर्सनमा टिप्पर पल्टिएको छ । आज दिउँसो रतुवा खोलामा निर्माण भएको साँघुरो डाइभर्सनका कारण निर्माण सामग्री ढुवानी गरिरहेको मधेश प्रदेश ०३००२ ख ०१७२ नम्बरको […]
राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाबाट ग्राहकको साढे तीन लाख नगद गायव
बिर्तामोड, पुस २९ । झापाको शिवसताक्षी-६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाबाट एकजना ग्राहकको तीन लाख ४३ हजार नगद गायव भएको छ । शिवसताक्षी-६ बस्ने कृष्णकुमार राजवंशीकी श्रीमती आशाकुमारी राजवंशीको खाता नम्बर २१७०१०००००२६३००४ बाट सो […]
क्रिकेटर अप्सरी बेगमलाई नगदसहित सम्मान
मेचीनगर, पुस २९ । महिला राष्ट्रिय क्रिकेट टिमकी महत्वपूर्ण सदस्य अप्सरी बेगमलाई झापाको मेचीनगरमा सम्मान गरिएको छ । मेची मासु उत्पादक सहकारी संस्था लिमिटेड झापाले १६ औँ वार्षिक साधारणसभाको अवसर पारेर क्रिकेटर बेगमलाई सम्मान गरेको […]

