झापा, चैत १३ । पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाकिस्तानका न्यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको पाकिस्तानी अनलाइन पत्रिका डेली टाइम्सले […]
झापा, चैत १२ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको कारण बुधबार विश्वभर ७ सयभन्दा बढीको मृत्यु भएको छ भने साढे १२ हजारभन्दा बढी नयाँ बिरामी थपिएका छन्। बुधबार अपरान्ह ५ बजेसम्म विश्वभर ७ सय ३० जनाको […]
झापा, चैत १२ । विश्व यतिबेला कोरोना भाइरसको प्रभावबाट प्रभावित बनेको छ । शक्तिशाली राष्ट्रहरुसमेत कोरोना भाइरसले पार्ने असर कम गर्न लागिरहेका छन् । वैज्ञानिकहरु कोरोना भाइरसको खोप परीक्षण गर्न लागेको समाचारहरुसमेत आइरहेका छन् भने […]
झापा, चैत १२ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको कारण एकैदिन विश्वमा २ हजार २ सय ९६ जनाको मृत्यु भएको छ । मंगलबार उनीहरुको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । मंगलबार नै विश्वभर कोरोना […]
बिर्तामोड, चैत ७ । रासन तथा किराना सामान सस्तोमा उपलब्ध गराउँछु भन्दै ठगी गर्ने एक व्यक्तिलाई इलाका प्रहारी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । चैत ६ गते काँकरभिट्टाबाट पक्राउ परेका झापा भद्रपुर १४ का राजकुमार […]
३० जना क्षमताको क्वारेन्टाइन झापा, चैत ७ । झापाका दुई अस्पतालमा १० बेडको आइसोलेसन स्थापना गरिएको छ । संसारभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि झापामा सतर्कता अपनाइएको हो । चैत ५ गतेसम्ममा जिल्लाका […]
झापा, चैत ७ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना भाइरसका कारण प्रतिबन्ध लगाइएका मुलुकको नाम सार्वजनिक गरेको छ । चैत ७ गते शुक्रबार मध्यरातबाट लागु हुनेगरी सरकारले ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका […]
झापा । कोरोना भाइरस (कोभिड १९ ) का कारण इटलीमा मृत्यु हुनेको संख्या ३ हजार ४०५ पुगेको अधिकारीहरूले जनाएका छन् । यो कोरोना संक्रमण सुरु भएको देश चीनको भन्दा बढी हो । चीनमा अहिलेसम्म ३ […]
झापा । मेचीनगर ३ स्थित तेलपानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रलाई पर्यापर्यटनका रुपमा विकास गर्न आवश्यक तयारी सुरु गरेको छ । ३५२ हेक्टर क्षेत्रफल ओगटेको उक्त वनलाई वृन्दावन धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले हाते सेनिटाइजरको उत्पादन सुरु गरेको छ । संक्रमण कम गर्न विश्वभरि सेनिटाइजर प्रयोग हुन्छ । अल्कोहल, साबुन र पानीको सम्मिश्रणबाट बन्ने सेनिटाइजरले सूक्ष्म जीवाणुहरु मार्ने गर्छ । कोरोना […]