Category: 'समाचार'
पाडाजुँगीको आदिवासी रंगशालाको निर्माण कार्य पुनः सुरु
बिर्तामोड, माघ २४ । नाममा विवाद आएपछि बजेट आएर पनि निर्माण कार्य रोकिएको झापाको कमल गाउँपालिकाको पाडाजुँगीमा रहेको आदिवासी रंगशालाको काम पुनः सुरु भएको छ । रंगशाला समितिका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषदमार्फत […]
बिर्तामोडमा हुने राष्ट्रिय पुरुष ब्याडमिन्टनको तयारी पूरा
बिर्तामोड, माघ २४ । झापाको बिर्तामोडमा हुने पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी […]
बर्खा स्मृति प्रतिष्ठानको अन्तरपालिका क्रिकेटको तयारी पूरा
बिर्तामोड, माघ २४ । झापाको बुद्धशान्तिमा हुने प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आज प्रतिष्ठानको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरेर प्रतियोगिताको तयारीबारे जानकारी […]
छैटौँ झापा गोल्डकपको मुख्य प्रायोजकमा यती ब्रुअरी
बिर्तामोड, माघ २४ । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको छ । यती ब्रुअरीको […]
चलचित्र निर्देशक निश्चलले स्वास्थ्य संस्थालाई दान दिए तीन रोपनी जग्गा
बिर्तामोड, माघ २३ । झापाको बिर्तामोडका चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले इलाम–१ साखेजुङमा रहेको आफ्नो जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन् । आज (मंगलबार) इलामस्थित मालपोत कार्यालय आएका कलाकार बस्नेतले आफ्नो नामको २ […]
बिर्तामोड–अर्जुनधारा सडक खण्ड स्थानीयद्वारा बन्द
बिर्तामोड, माघ २३ । सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले झापाको बिर्तामोड–शनिश्चरे सडक खण्ड बन्द गरेका छन् । स्थानीय युवाको एक समूहले सडकमा ढुंगा भरेर जाली राखेपछि सडक अवरुद्ध भएको हो । बिर्तामोड–शनिश्चरे सडकको निर्माण […]
इन्डियन आइडलबाट बाहिरिइन् मेनुका पाैडेल
बिर्तामोड, माघ २२ । नेपाली गायिका मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’बाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् । झापा हल्दिबारीकी चेली मेनुका पौडेल शोको उत्कृष्ट १० मा छनोट हुन […]
महिलालाई लक्षित गर्दै झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट
बिर्तामोड, माघ २१ । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्ड कप आयोजक समितिले सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ । सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो । […]
गैरकृषक छनोट भएपछि बिर्तामोड कृषि बजारको निर्वाचन स्थगित
बिर्तामोड, माघ २१ । स्थानीय तहबाट छनोट भएर आएका भनिएका कृषि प्रतिनिधिको विषयमा उजुरी परेपछि बिर्तामोडको कृषि बजार व्यवस्थापन समितिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । निर्वाचन समितिले सूचना टाँसेर आज तय भएको कृषक […]

