Category: 'समाचार'
मेची आँखा अस्पतालद्वारा भद्रपुरमा १५ शैय्याको उपचार केन्द्र सञ्चालनमा
भद्रपुर, भदौ २४ । मेची आँखा अस्पतालले झापाको भद्रपुरमा मेची आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । अस्पतालले भद्रपुर ५ मा रहेको जग्गामा भवन निर्माण गरी आइतबार आजदेखि अन्तरंग विभाग सञ्चालनमा ल्याएको हो । दाता […]
झापामा प्रत्येक २७ घण्टामा एकजनाको आत्महत्या !
बिर्तामोड, भदौ २४ । डिप्रेसनलगायत आर्थिक समस्याका कारण झापामा सरदर २७ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ३४ जनाले आत्महत्या गरेका छन् […]
मिस्टर एन्ड मिस विश्वकर्माको ताज दिपन र निर्जलालाई
बिर्तामोड, भदौ २४ । मिस्टर एन्ड मिस विश्वकर्मा पूर्वाञ्चलको ताज दिपन रसाइली र निर्जला विश्वकर्माले पहिरिएका छन् । झापाको बिर्तामोडमा सम्पन्न फिनालेमा सहभागी अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनीहरुले उपाधि चुमेका हुन् । आफ्नो समुदायका किशोरकिशोरीहरुको […]
नेपाल अलैँची व्यवसायी महासंघद्वारा पत्रकार न्यौपाने सम्मानित
बिर्तामोड, भदौ २३ । नेपाल अलैँची व्यवसायी महासंघले पत्रकार सन्तोष न्यौपानेलाई नगद सहित सम्मान गरेको छ ।महासंघले बिर्तामोडमा आयोजित आठौँ साधारण सभाको अवसरमा पत्रकार न्यौपानेसहित कृषक र व्यवसायी गरी पाँच जनालाई सम्मान गरेको हो । […]
आधुनिक साकोसको शिविरमा ३५४ जनाको आँखा जाँच
चारआली, भदौ २३ । आधुनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (आबस)को आयोजनामा एकदिने निःशुल्क आँखा शिविर आज (शनिबार) सम्पन्न भएको छ । चारआलीस्थित आइतबारे बजारको मन्दिर परिसरमा शिविर सम्पन्न भएको हो । शिविरमा ३ […]
बुधबारे जेसीजद्वारा विद्यार्थीलाई ‘साइन्स सिटी’ भ्रमण
बिर्तामोड, भदौ २३ । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीज वर्ष २०२३ को जेसीज सप्ताह शुक्रबारबाट शुरु भएको छ । जेसीज सप्ताहअन्तर्गत सात दिन सात कार्यक्रम तय गरेको बुधबारे जेसीजले पहिलो दिन बुद्धशान्ति गाउँपालिकाअन्तरगत रहेका आधारभूत […]
आदर्श स्कुल अफ मेनेजमेन्टको आयोजनामा तीज विशेष र मनोविमर्श प्रशिक्षण
बिर्तामोड, भदौ २२ । झापाको बिर्तामोडमा सञ्चालित आदर्श स्कुल अफ मेनेजमेन्ट कलेजले तीज विशेष कार्यक्रमका साथै मनोविमर्श सम्बन्धी प्रशिक्षण गरेको छ । कलेजले शुक्रबार नेपाली दिदीबहिनीहरुको महान पर्व तीजको अवसर पारेर तीज मिलन तथा मनोविमर्श […]
झापा २३ वटा सहरकारी खरेजीको प्रक्रियामा
बिर्तामोड, भदौ २२ । झापामा सञ्चालन हुँदै आएका २३ वटा सहकारी संस्था खारेजीको प्रक्रियामा जाने भएका छन् । प्रदेश सकारी रजिस्ट्रार कार्यालयले झापाका २३ वटा सहकारीलाई खारेजी प्रक्रियामा लैजाने भएको हो । कार्यालयका निमित्त रजिस्ट्रार […]
वीरगञ्जमा एनसिडिए झापाको प्रभातफेरी
बिर्तामोड, भदौ २२ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाले संघको १४ औ राष्ट्रिय अधिवेशनमा प्रभातफेरी निकालेको छ ।मधेश प्रदेशको वीरगञ्जमा आजबाट सुरु हुने राष्ट्रिय अधिवेशनको उद्घाटनअघि संघले वीरगञ्जमा प्रभातफेरी निकालेको हो ।संघको झापा […]



