Category: 'समाचार'
पत्रकार बास्तोलालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग
बिर्तामोड, मंसिर २६ । बिर्तामोड झापा डटकम अनलाइन न्युज पोर्टलका सञ्चालक तथा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाका सदस्य टिकाराम बास्तोलालाई ज्यानमार्ने धम्की दिएको घटनाप्रति प्रेस सेन्टर नेपाल झापा, प्रेस चौतारी नेपाल झापा शाखा […]
प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा मलद्वारमा हुने रोगको उपचार सुरु
दमक, मंसिर २६ । झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पायल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार सुरु गरेको छ । सोमबार र मंगलवार बृहत् आयुर्वेद स्वास्थ्य शिविरसहित यो सेवा […]
दमकबाट ब्राउन सुगरसहित दुईजना पक्राउ
दमक, मंसिर २६ । झापाको दमकबाट प्रतिबन्धित लागुऔषधसहित सोमबार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडाँगीको संयुक्त प्रहरी टोलीले दमक ३ का २४ वर्षीय भीमबहादुर राई र सोही […]
बचतकर्ताको रकम फिर्ता नगरी दमकको नवरङ्ग साकोसका सञ्चालक सम्पर्कविहीन
दमक, मंसिर २५ । झापाको दमक-६ मा रहेको नवरङ्ग बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौँ रुपैयाँ फिर्ता नगरी बन्द भएपछि बचतकर्ता मारमा परेका छन् । दसँैअघि नै बन्द गरेर संस्थाका सञ्चालकहरु सम्पर्कविहीन छन् । […]
मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सलार’ मा गीत गाउने
बिर्तामोड, मंसिर २५ । गायन रियालिटी शो ‘इन्डियन आइडल’ मा प्रतिस्पर्धा गरिरहेकी झापाकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’ मा गीत गाउने मौका पाएकी छन् । आइतबार राति प्रसारित इन्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले […]
अफ्रिका पठाउने भन्दै १७ लाख ठग्ने बिर्तामोडका अन्जेश पक्राउ
बिर्तामोड, मंसिर २४ । दक्षिण अफ्रिका पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–४ का १८ वर्षीय अन्जेश गिरी छन् । गएको शुक्रबार दिउँसो […]
झापा गोल्डकपका अध्यक्ष बस्नेतलाई भद्रपुरमा सम्मान
भद्रपुर, मंसिर २४ । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई भद्रपुरमा सम्मान गरिएको छ । आज मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलको दिन बस्नेतलाई सम्मान गरिएको […]
झापा लिग तथा नकआउटको उपाधि अर्जुनधारालाई
भद्रपुर, मंसिर २४ । भद्रपुरको मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा फुटबलको उर्वर भूमि झापाबाट युवा […]
मौद्रिक नीति समिक्षाको प्रभाव शेयर बजारमा : ९ मिनेटको कारोबारमा १११ अंकले बढ्यो नेप्से सुचक
बिर्तामोड,मंसिर २४ । चालू आर्थिक वर्षको मौद्रिक नीति समिक्षाको प्रभाव शेयर बजारमा देखिएको छ । जसको प्रभाव स्वरुप मौद्रिक नीति समिक्षा पछि खुलेको पहिलो कारोबारमा नेप्सेमा लगातार सर्किट लाग्दै बजार बन्द भएको छ । आइतबारको […]

