Category: 'समाचार'

केपी ओलीले गरे भद्रपुर झापा गोल्ड कपको खेल तालिका सार्वजनिक, प्लेयर अफ द म्याचलाई २० हजार
भद्रपुर, फागुन १ । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको […]
बिर्तामोड नगर खेलकुद अध्यक्षमा गिरी, सचिवमा लिम्बू
बिर्तामोड, फागुन १ । बिर्तामोड नगर खेलकुद विकास समितिको अध्यक्षमा युवा नेता तथा पूर्वफुटबलर विकास गिरी नियुक्त भएका छन् । बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले गिरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन […]
बिर्तामोडविरुद्ध दार्जिलिङको कठिन जित
मेचीनगर, माघ २९ । मेचीनगरको बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा पाहुना टोली प्रकाश ११ दार्जिलिङ फुटबल क्लब विजयी भएको छ । दार्जिलिङले बिर्तामोड फुटबल क्लबलाई १–० गोल अन्तरले हराएको हो । दार्जिलिङका […]
नवज्योति फुटबल प्रतियोगितामा इलामको पहिलो जित
मेचीनगर, माघ २९ । नवज्योति फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इलामको जिर्मले फुटबल क्लब विजयी भएको छ ।नवज्योति युवा क्लबको ३० औँ वर्ष प्रवेशको उपलक्ष्यमा आयोजित खेलमा इलामले आयोजक क्लबको ‘बि’ टिमलाई २–१ गोल अन्तरले पराजित […]
ए डिभिजन लिगमा एउटा क्लबले पाँचजना विदेशी खेलाडी राख्न पाउने
भद्रपुर, माघ २६ । सहिद स्मारक ए डिभिजन लिगमा अब एउटा क्लबले पाँचजनासम्म विदेशी खेलाडी राख्न पाउने भएका छन् । क्लबहरुले लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सँग माग गरेका […]
यु–२० साफ महिला च्याम्पियनसिपः उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने
भद्रपुर, माघ २६ । बंगलादेशमा भइरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बेलुका पौने ६ बजे हुनेछ । आज घरेलु […]
विश्वकप आयोजनामा अर्जेन्टिनासहित चार राष्ट्रको संयुक्त दाबी
भद्रपुर, माघ २५ । दक्षिण अमेरिकाको चार राष्ट्र विश्व च्याम्पियन अर्जेन्टिनासहित चिली, पाराग्वे र उरुग्वेले सन् २०३० विश्वकप आयोजना गर्न आधिकारिक रूपमा आफ्नो संयुक्त प्रस्ताव पेश गरेका छन् । चार दक्षिण अमेरिकी राष्ट्रहरूले विश्वकपलाई ‘फुटबलको […]
टाइटल स्पोन्सरका रुपमा मुस्ताङ र भद्रपुर झापा गोल्डकपबीच सम्झौता
भद्रपुर, माघ २४ । पहिलो संस्करणको भद्रपुर झापा गोल्डकप २०७९ र चौधरी ग्रुपको उत्पादन मुस्ताङबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘मुस्ताङ भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता […]
एनसिडिए झापाद्वारा व्यवसायीलाई कर सम्बन्धी प्रशिक्षण
बिर्तामोड, माघ २३ । झापाका औषधि व्यवसायीहरुलाई कर सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय भद्रपुरको प्राविधिक सहयोगमा जिल्लामा रहेका औषधि व्यवसायीहरुलाई कर तथा लेखा सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो । नेपाल औषधि […]