
Category: 'समाचार'

झापामा बहुसांस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव हुने
बिर्तामोड । ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसन नेपालको आयोजनामा यही फागुन २३ गतेदेखि तीन दिने बहुसांस्कृतिक आध्यात्मिक पर्यटन महोत्सव हुने भएको छ । झापाको कनकाई नदीमा गंगा आरती गरेर बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृति महोत्सवको सुरुवात गर्न लागिएको हो […]
महासंघको केन्द्रीय सदस्यमा भट्टराईको उम्मेदवारी
बिर्तामोड, फागुन १७ । नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वस्तुगततर्फको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । चैतमा महासंघको महाधिवेशन हुँदैछ । नेपाल अलैँची […]
बिर्तामोडका तमूको आफ्नै जग्गा
बिर्तामोड, फागुन १६ । स्थापनाको एक दशकपछि बिर्तामोडका तमू समुदायले जग्गा खरिद गरी सामुदायिक भवन बनाउने योजना बनाएका छन् । तमू ह्यूल छोँज धीँ गुरुङ समाज बिर्तामोडले वडा नम्बर ३ मा एक कठ्ठा जग्गा खरिद […]
अर्जुनधारा महोत्सवको पूर्वतयारी सकियो
शनिश्चरे । अर्जुनधारा नगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी आयोजना गरेको नगर महोत्सव पूर्वतयारी कार्यक्रम सम्पन्न भएको छ । आगामी चैतमा हुने नगर महोत्सवलाई भव्य र सभ्य बनाउन नगरपालिकाले गएको फागुन ४ गतेदेखि […]
सुखानी गोल्डकप फागुन २१ बाट
बिर्तामोड । यो वर्षको सुखानी सहिद स्मृति गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता अर्जुनधारा ९ खरबन्दीको नमुना खेल मैदानमा हुनेछ । फागुन २१ गते सुरु भएर फागुन ३० […]
पूर्वाञ्चलको रजत महोत्सव चारजना पत्रकारलाई पुरस्कार
बिर्तामोड, फागुन १५ । यस वर्षको ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चिन्तामणि दाहाल र लीला बराललाई प्रदान गरिने भएको छ । १५ हजार रुपैयाँ राशिको यसअघिको पुरस्कार अग्रज पत्रकार नकुल काजी […]
सिपी मैनाली चढेको कार दुर्घटना
महोत्तरी । नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सिपी मैनाली चढेको कार दुर्घटना भएको छ । दुर्घटनामा परी मैनालीसहित तीनजना गम्भीर घाइतेका भएका छन् । मैनाली चढेको बा. ७ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आएको […]
अपाङ्ग केन्द्रलाई बुहारी ग्याङको सहयोग
बिर्तामोड । सामाजिक सञ्जाल फेसबुकमार्फत संगठित भएको मेची महाकाली बुहारी ग्याङले शनिबार झापाको अर्जुनधारामा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । अभियानका संयोजक यमु शर्मा सुब्बाको उपस्थितिमा भएको कार्यक्रममा केन्द्रलाई चामल, […]
साना उद्योगमा कामदार अभाव
बिर्तामोड । कच्चा पदार्थ तथा दक्ष कामदारको अभावका कारण साना उद्योग बन्द हुने अवस्था रहेको झापाका फर्निचर तथा फिर्निसिङ व्यवसायीहरुले बताएका छन् । फर्निचर तथा फिर्निसिङ व्यवसायीहरुको हकहितका लागि गठन भएको फर्निचर तथा फर्निसिङ व्यवसायी […]