Category: 'समाचार'
बिर्तामोडबाट लुटियो एक वृद्धाको सुनको गहना
बिर्तामोड, माघ १४ । झापाको बिर्तामोड-५ स्थित हनुमान सेन्ट्रल अगाडिबाट एक वृद्धालाई झुक्याएर एक समूहले डेढ तोलाको सुनको ब्रास्लेट र औँठी लुटेका छन् । आज दिउँसो १ः३० बसेको समयमा ७१ वर्षीया विष्णुमाया सुवेदीले लगाएको सुनको […]
शारीरिक सम्बन्धका कारण मायाको हत्या, प्रसाईं पक्राउ
बिर्तामोड, माघ १४ । झापाको अर्जुनधारामा एक साताअघि भएको एकजना महिलाको हत्यामा संलग्न व्यक्तिलाई झापा प्रहरीले सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर हत्यामा संलग्न चन्द्रप्रसाद प्रसाईंलाई सार्वजनिक […]
आदर्श स्कुल अफ म्यानेजमेन्टमा पाठेघरको मुखको क्यान्सरबारे अभिमुखीकरण
बिर्तामोड, माघ १४ । झापाको बिर्तामोडमा पाठेघरको मुखको क्यान्सर रोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापा प्यासिफिक एसिया ट्राभल एसोसिएसन स्टुडेन्ट च्याप्टरको सहआयोजना […]
मेयरकप भलिबलको उपाधि दमक नगरपालिकालाई
दमक, माघ १४ । दमक नगरपालिकाले भोजपुरमा भएको प्रथम मेयरकप अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।भोजपुरको षडानन्द नगरपालिकालाई सोझो सेटमा हराउँदै दमक नगरपालिका विजेता बन्न सफल भएको हो । शुक्रबार भएको सेमिफाइनलमा भोजपुरको […]
गायक प्रमोद खरेललाई कतारमा सम्मान
बिर्तामोड, माघ १४ । नेपालका चर्चित तथा झापाका गहना गायक तथा संगीतकार प्रमोद खरेललाई झापाली समाज कतारले सम्मान गरेको छ । कतार भ्रमणमा रहेका गायक खरेललाई दोहा कतारस्थित लालीगुराँस रेस्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच शनिबार […]
पुल निर्माण रोकिएपछि सांसद र नगरप्रमुख खोज्दै ज्यामिरगढीका युवा
मेचीनगर, माघ १४ । झापाको मेचीनगरस्थित ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम रोकिएपछि स्थानीय युवाले संघीय सांसद विश्वप्रकाश शर्मा, प्रदेश सांसद गोपाल तामाङ र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीविरुद्ध दबाबमुलक कार्यक्रम सुरु गरेका छन् । स्थानीय […]
जिल्लास्तरीय हाजिरीजवाफमा इस्ट होराइजन प्रथम
बिर्तामोड, माघ १३ । झापा धुलाबारीको इस्ट होराइजन मावि एन प्याब्सन जिल्लास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएको छ । इस्ट होराइजनका विद्यार्थी आदर्श पोडैल र विकल्प प्रसाईं प्रतियोगितामा प्रथम भएका हुन् । त्यस्तै, सनसाइन […]
चिसोमा दमका रोगीले ध्यान दिर्नैपर्ने कुरा
बिर्तामोड, माघ १२। जाडो मौसम तपाईको स्वास्थ्यको लागि धेरै हिसाबले चुनौतीपूर्ण हुन सक्छ। बालबालिका, वृद्धवृद्धा र केही प्रकारका स्वास्थ्य समस्याबाट ग्रसित व्यक्तिले चिसोबाट आफूलाई जोगाउन निकै जरुरी रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् । घट्दो तापक्रमले रक्तचाप, […]
झापाका तीन पालिका स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोट
बिर्तामोेड, माघ १२ । झापाका तीन स्थानीय तह नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोट भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झापाका कमल गाउँपालिका, कचनकवल गाउँपालिका र झापा गाउँपालिकालाई छनोट गरेको […]



