Category: 'समाचार'

आज धेरै ठाउँमा बादल, केही भागमा पानी पर्ने
बिर्तामोड, जेठ १७ । देशका धेरैजसो ठाउँमा बादल लागेर आज सोमबार एक÷दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यूनचापीय […]
आज भारी वर्षा र उच्च वेगसहित हावाहुरीको सम्भावना
बिर्तामोड, जेठ १४ । बङ्गालको खाडीमा विकास भएको ’यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका […]
झापा आइपुग्यो अभियानको अक्सिजन सिलिन्डर
बिर्तामोड, जेठ ६ । एकका लागि एक अभियानले चीनबाट ल्याउने भनेको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १२० थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै १२० थान सिलिन्डर झापा आइपुगेको हो […]
बिएन्डसीलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिने निर्णय
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा रहको बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरले सम्बन्धन पाउने निर्णय भएको छ । प्रस्तावित सो मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिने निर्णय गरेको हो । विश्वविद्यालयले सिट संख्यासहित सम्बन्धनको […]
अभियानलाई जुट्यो २५० अक्सिजन सिलिन्डरको सहयोग
बिर्तामोड, जेठ १ । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ । अभियानले आज शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलन […]
झापामा जेठ १ बाट औषधि पसल र पेट्रोलियम पदार्थबाहेक सबै बन्द
बिर्तामोड, बैशाख ३० । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा निषेधाज्ञामा अझ कडाइ गरेको छ । जेठ १ गते मध्यरातिदेखि जेठ ७ गते मध्यरातिसम्म पूर्ण निषेधाज्ञा लागु हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निकालेको आदेशमा उल्लेख […]
एकका लागि एक अभियानले ४०० अक्सिजन सिलिन्डर ल्याउने
एक्सरे मेसिन पनि सञ्चालनमा आउने हिमाल खरेल बिर्तामोड, बैशाख ३० । एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने भएको छ । अभियानले एक्सरे मेसिन पनि सञ्चालनमा ल्याउन लागेको छ । झापामा पनि अक्सिजन अभाव […]
बिएन्डसीमा कोरोना संक्रमितको दैनिक हवाइ बेड सिफ्ट
बिर्तामोड, बैशाख २८ । नेपालकै अत्याधुनिक उपकरण र सेवा भएको झापा बिर्तामोडको बिएन्डसी अस्पतालमा दैनिकजसो कोरोना संक्रमितको हवाइ बेड सिफ्ट हुन थालेको छ । देशका विभिन्न अस्पतालबाट आजसहित १० जना कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका […]
अनुगमन टोली आएको थाहापछि भागे सर्जिकल पसलेहरु
बिर्तामोड, बैशाख २७ । थोक औषधि तथा सर्जिकल बिक्रेताहरुले महँगो मूल्यमा सामग्री बिक्री गरिरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको एक टोली सोमबार बिर्तामोडको अनुगमनमा निस्कियो । तर, विडम्बना परिणाम केही हात लागेन । टोलीले शनिश्चरे […]