Category: 'समाचार'
विश्व चिया सम्मेलनमा नेपाली चिया स्टलमा अवलोकनकर्ताको घुइँचो
बिर्तामोड, चैत १५ । विश्व चिया सम्मेलन तथा मेला (वर्ल्ड टि कन्फ्रेन्स–एक्सपो) का सहभागीले नेपाली अर्ग्यानिक अर्थोडक्स चियाप्रति रुचि र चासो राखेका छन् । नेपाली चियाको स्वाद चाख्दै सहभागीले नेपाली चिया मन पराएको र विशेष […]
नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा यथावत
बिर्तामोड, चैत १५ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत छ । नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा कायमै रहेको छ । गत साता भएको वरीयतामा ओमानलाई […]
झापामा १५ हजार ८५८ परीक्षार्थीले एसइइ लेख्दै, तयारी पूरा
-विनिशा शर्मा बिर्तामोड, चैत १५ । यो शैक्षिकसत्रको माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि झापामा १५ हजार ८५८ परीक्षार्थी सहभागी हुने भएका छन् । शुक्रबारबाट हुने एसइइका लागि सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा […]
नारी सञ्चार गृहको अध्यक्षमा गौतम
बिर्तामोड, चैत १४ । नारी सञ्चार गृहको अध्यक्षमा रेजिना गौतम चयन भएकी चयन भएकी छन् । आज बिर्तामोडमा सम्पन्न संस्थाको चौथो अधिवेशनले गौतमलाई दुई बर्से कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । गृहको उपाध्यक्षमा […]
यस्ता छन् नङ फुल्नुका कारणहरु
बिर्तामोड, चैत १४ । नङको माथिल्लो भागमा कहिलेकाहीँ सेतो देखिने गर्छ । नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाइन्छ । सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारण छ । […]
झापाका डा. बाराकोटी १२ औँ तहमा बढुवा
बिर्तामोड, चैत १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापाका चिकित्सक डा. टंक बाराकोटीसहित डा. विकास देवकोटालाई १२ औँ तहमा बढुवा गरेको छ । मन्त्रालयको रिक्त रहेको १२ औँ तहमा उनीहरु बढुवा भएका हुन् । सरकारले […]
सहारा हाफ म्याराथनमा कीर्तिमानी धावक मानन्धर र भेट्रान्स धावक लामा आउने
बिर्तामोड, चैत १३ । यही चैत २१ गते झापाको चारपानेमा हुन गइरहेको सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप […]
बिर्तामोडमा अन्तर वडास्तरीय फुटसल हुने
बिर्तामोड, चैत १३ । बिर्तामोड नगर खेलकुद विकास समितिले अन्तर वडास्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बिर्तामोड नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरेर समितिले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो । समितिका अध्यक्ष […]
बिर्तामोडका पाँचवटा वडामा खुल्यो कित्ताकाट
बिर्तामोड, चैत १३ । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणका सम्पूर्ण प्रक्रिया पूरा गरेर पाँचवटा वडाको कित्ताकाट खुला गरेको छ । नगरपालकिाले एक सूचना निकालेर वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट आइतबारबाट खुला गरेको जानकारी […]

