Category: 'समाचार'
चिसो मौसममा नियमित खानुस् यी ५ फलफूल
बिर्तामोड, माघ ११ । फलफूलका बारेमा नेपाली समाजमा केही भ्रमहरू छन् – फलफूल खानेवित्तिकै चिसो लाग्छ । अवश्य पनि चिसोकै कारण निमोनिया लगायतका चिसोजन्य रोग लागेका बिरामी छन् भने तिनलाई चिसो फलफूललाई तातोपानीमा भिजाएर खान […]
त्रिशा र विजय सेमिफाइनलमा पराजित
बिर्तामोड, माघ ११ । थाइल्यान्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिप २०२३ को सेमिफाइनलमा नेपाली मुक्केबाज विजय बाटा र त्रिशा जवेगू पराजित भएका छन् । महिलातर्फ ७५ केजी तौल समूहमा त्रिशा […]
लाल भागिरथा बानियाँ प्रतिष्ठानले शर्मा, मेचे र काफ्लेलाई पुरस्कृत गर्ने
बिर्तामोड, माघ १० । लाल भागिरथा बानियाँ प्रतिष्ठानले यो वर्ष प्रदान गरिने तीनै विधाका प्रतिभाको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानले धुलाबारीमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका हो । प्रतिष्ठानका अध्यक्ष हरिचरण […]
ऋण तिर्दा नलिने मितेरी बैंकले पत्रिकामा नाम निकालेको शिवाकोटीको आरोप
बिर्तामोड, माघ १० । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ मा सञ्चालित हेप्पी ल्यान्ड फनपार्क एन्ड रिसोर्ट प्रालिका सञ्चालक दिनेश शिवाकोटीले मितेरी डेभलपमेन्ट बैंक लिमिटेड शाखा सुरुङ्गाले नियत राखेर आफू र परिवारको बदनाम गरेको आरोप […]
भद्रपुर झापा गोल्ड कपबारे संस्थागत विद्यालय सञ्चालकसँग छलफल
भद्रपुर, माघ १० । भद्रपुर झापा गोल्ड कप आयोजक समितिले भद्रपुर नगरपालिकाभित्र रहेका निजी तथा संस्थागत विद्यालय सञ्चालक तथा प्रधानाध्यापकसँग छलफल गरेको छ । मंगलबार भद्रपुरस्थित मेची रंगशालामा रहेको गोल्ड कपको सचिवालयमा आयोजक समितिले गोल्ड […]
झापामा एउटै पासोमा झुन्डिए प्रेमीप्रेमिका
बिर्तामोड, माघ १० । झापा कचनकवलको एभरेस्ट टि गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर एक पुरुष र एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली खटाइएको छ […]
बिर्तामोडका राजीव बस्नेत ६ दिनदेखि बेपत्ता
बिर्तामोड, माघ १० । झापा बिर्तामोड नगरपालिका ३ स्थित भगवान चोक निवासी २१ वर्षीय राजीव बस्नेत ६ दिनदेखि बेपत्ता भएका छन् । राजीव माघ ५ गते बिहीबार बिहान इलामको श्रीअन्तु घुम्न जान्छु भनी घरबाट हिँडेका […]
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ मा
बिर्तामोड, माघ ९ । नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ गते हुने भएको छ । कार्यक्रम […]
प्रदेश फुटबल रेफ्री संघको अध्यक्षमा खनाल
बिर्तामोड, माघ ९ । १ नम्बर प्रदेश फुटबल रेफ्री संघको अध्यक्षमा मोरङका मधुसुदन खनाल चयन भएका छन् । धरानमा सम्पन्न संघको पहिलो अधिवेशनले खनाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा सन्तोष राई […]

