Category: 'समाचार'
गाडी किन्ने बजेटबाट प्राविधिक कलेज, आफू चढ्छन् साइकल कनकाईका मेयर
चन्द्रकला भण्डारीभद्रपुर, साउन २ । मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ। गत आर्थिक वर्ष २०७६/७७ मा […]
राखेप सदस्य सचिवमा झापाका पौडेलसहित २७ जनाको दर्खास्त
बिर्तामोड, साउन २ । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि झापाका मेघराज पौडेलसहित २७ जनाले आवेदन दिएका छन् । तत्कालीन एमालेको खेलकुद महासंघका नेता पौडेल पर्वतारोहण खेलकुद महासंघसँगै नेपाल स्पोर्टस क्लाइम्बिङ संघका महासचिव हुन् […]
ला लिगाको उपाधि रियल म्याड्रिडलाई
बिर्तामोड, साउन २ (एजेन्सी) । स्पेनिस क्लब रियल म्याड्रिड क्लबको इतिहासमै ३४ औँ पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । बिहीबार राति भएको ९ खेलमध्ये रियलले आफ्नो खेलमा जित हासिल गर्दै ७ अंकको अग्रतासहित […]
हत्या भएको १४ वर्षपछि अभियुक्त पक्राउ
बिर्तामोड, साउन १ । कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरको छ । पक्राउ पर्नेमा बौदल लामगादे विक भनिने पुण्यप्रसाद विश्वकर्मा छन् । झापाको साबिक टाघनडुब्बा गाविस–९ का ३५ वर्षीय नत्थु […]
पिसिआर ल्याबका लागि कनकाईबाट सहयोग
बिर्तामोड, साउन १ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साही देखिएका छन् । बिहीबार कनकाई नगरपालिका वडा नम्बर […]चन्द समूहका सैन्य इन्चार्ज उर्लाबारीबाट पक्राउ
मोरङ, साउन १ । प्रतिबन्धित चन्द समूहको पूर्वी कमाण्डको सैन्य इन्चार्ज हतियारसहित मंगलबार उर्लाबारीबाट पक्राउ परेका छन् । कालिकोटको फेनेली घर भई हाल मोरङको उर्लाबारी–३ मंगलबारे बस्दै आएका ४० वर्षीय जोखिम र नन्दकिशोर भन्ने नन्दबहादुर बोहोरालाई […]
कतार विश्वकप फुटबल २०२२ नोभेम्बर २१ बाट
बिर्तामोड, साउन १ । फुटबलको सर्वोच्च संस्था फिफाले सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक गरेको छ । विश्वकपको उद्घाटन समारोह ६० हजर दर्शक क्षमता भएको अल खोरस्थित अल बयत रंगशालामा २१ नोभेम्बरमा […]
जन्मोत्सवको खर्च पिसिआर ल्याबलाई
बिर्तामोड, असार ३१ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि बिर्तामोड–१ स्थित ढकाल परिवारद्वारा ५० हजार १०१ रुपैयाँ हस्तान्तरण भएको छ । पत्नी शिला […]
नक्कली भारतीय रुपैयाँसहित तीनजना पक्राउ
बिर्तामोड, असार २८ । प्रहरीले नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने तीनजनालाई रकमसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालका अनुसार कनकाई–३ सुरुंगाका सुनचाँदी व्यवसायी ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाई–४ का २९ […]



