Category: 'समाचार'
मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि चौधरीलाई
बिर्तामोड, जेठ २६ । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि दिलिपकुमार चौधरीले जितेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शुक्रबार साँझ भएको प्रतिस्पर्धामा ६५ केजी […]
नेपालको पहिलो हाइब्रिड स्कुटर यामाहा रे जेडआर १२५ बिर्तामोडमा सार्वजनिक
बिर्तामोड, जेठ २६ । यामाहा नेपालले बहुप्रतिक्षित रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बीच झापाको बिर्तामोडमा रहेको यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिंकमा सो […]
प्रदेश खेलकुद विकास बोर्डद्वारा स्थगित प्रतियोगिताको नयाँ मिति तय
बिर्तामोड, जेठ २६ । प्रदेश खेलकुद विकास बोर्ड कोशीले निर्णय भएर अन्योलमा रहेका प्रतियोगिताको नयाँ मिति तय गरेको छ । यसअघि निर्णय भएका आधा दर्जन प्रतियोगिताका लागि रकम विनियोजन भएर मिति तय भए पनि सदस्य […]
डोमालाल रंगशालालाई संघीय सरकारको ५० लाख बजेट
बिर्तामोड, जेठ २६ । सर्वाधिक दर्शक उपस्थित हुने झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालालाई सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपालकै प्रतिष्ठित झापा गोल्डकप सञ्चालन हुँदै आएको सो रंगशालाको स्तरोन्नतिका लागि संघीय सरकारले […]
यस वर्षको मनसुन असार ५ गते भित्रने अनुमान
बिर्तामोड, जेठ २६ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी वायु डेढ सातापछि नेपाल प्रवेश गर्ने जनाएको छ । महाशाखाका अनुसार यस वर्षको पानी पार्ने मनसुनी वायु भारतको दक्षिणी भाग […]
कञ्चनजंघा बडिबिल्डिङको प्रिजजिङबाट छानिए २० खेलाडी
बिर्तामोड, जेठ २५ । कोशी प्रदेश खेलकुद विकास बोर्डको बजेटबाट भएको दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपमा तौल समूहका खेलाडी छनोट भएका छन् । आजदेखि सुरु भएको प्रतियोगितामा विभिन्न तौल समूहमा २० जना खेलाडी छनोट भएका […]
इलाममा हुने राष्ट्रिय रग्बी प्रतियोगिताको तयारी पूरा
बिर्तामोड, जेठ २५ । भोलिदेखि इलामको माई नगरपालिकामा हुने २० वर्षमुनिको राष्ट्रिय रग्बी प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नेपाल रग्बी संघले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । पुरुष […]
प्रदेश खेलकुद विकास बोर्डको बजेटमा हुने कञ्चनजंघा बडिबिल्डिङको तयारी पूरा
बिर्तामोड, जेठ २४ । प्रदेश खेलकुद विकास बोर्ड कोशीको बजेटबाट हुन लागेको कोशी प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता भोलि जेठ २५ र पर्सि २६ गते हुने आयोजक […]
वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेश अदालतद्वारा सदर
बिर्तामोड, जेठ २२ । उच्च अदालत मोरङले कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेशलाई सदर गरेको छ । यसअघि अदालतले जेठ ५ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जेठ […]




