Category: 'समाचार'
ब्राउन सुगरसहित बिर्तामोडका प्रसाईं पक्राउ
बिर्तामोड, चैत ८ । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित झापा बिर्तामोडका एकजनालाई होटलबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड ७ भुसाबारीका ५१ वर्षीय सन्तोष प्रसाईं रहेका छन् । हिजो दिउँसो १ः४० बजे बिर्तामोडस्थित सैनिकमोडमा […]
दमकमा बर्ड फ्लु पुष्टि
बिर्तामोड, चैत ८ । झापाको दमकमा बर्ड फ्लु पुष्टि भएको छ । नगरपालिकाले अत्यन्त जरुरी सूचना निकालेर संक्रमण फैलिन सक्ने जोखिमप्रति सबै सरोकारवालालाई सचेत गराएको छ । दमक १० मा सञ्चालनमा रहेको एक लेयर्स कुखुरा […]
महासंघका उपाध्यक्षको उम्मेदवारी शुल्क ३ लाख
बिर्तामोड, चैत ८ । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभाअन्तर्गत हुने निर्वाचनमा उम्मेदवारी दिन चाहनेहरूका लागि मनोनयन शुल्क तोकिएको छ । महासंघको निर्वाचन २०८२ चैत २९ र ३० गते हुँदैछ । महासंघको १५ […]
एकैदिन तोलामा साढे १२ हजारले घट्यो सुन
बिर्तामोड, चैत ८ । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको […]
महासंघमा पूर्वी नेपालबाट जिल्ला नगर उपाध्यक्षको पहिलो उम्मेदवार डालमिया
बिर्तामोड, चैत ८ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर उपाध्यक्ष पदमा उम्मेदवार रहेका झापा बिर्तामोडका उमेश डालमिया मत माग्न व्यस्त छन् । तीन दशकदेखि उद्योग वाणिज्य क्षेत्रमै निरन्तर सक्रिय रहेका उनी महासंघको […]
वडा कार्यालयमा तथानाम भन्ने गौरीगञ्जका वडा सदस्य साह पक्राउ
बिर्तामोड, चैत ८ । झापाको गौरीगञ्ज गाउँपालिकाका एकजना वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा पिएर अचेत भएका उनले वडा कार्यालयमा तथानाम भनेका थिए । प्रहरीका अनुसार वडा अध्यक्ष र कर्मचारीलाई तथानाम भन्ने गौरीगञ्ज […]
ह्याप्पी ल्यान्डमा झडप हुँदा पाँचजना घाइते, छजना पक्राउ
बिर्तामोड, चैत ८ । झापाको कनकाईमा रहेको एक फनपार्कमा दुई समूहबीच झडप भएको छ । डिजे बजाएर नाच्ने क्रममा विवाद हुँदा हेप्पील्यानड फनपार्कमा झडप भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झडपमा पाँचजना घाइते […]
उद्योगहरुले ‘कमिसन’ बढाउन बजारमा ग्यासको कृत्रिम अभाव
बिर्तामोड, चैत ८ । सबै पेट्रोलियम वस्तु पर्याप्त आयात भइरहँदा पनि खाना पकाउने ग्यास भने माग धान्न नसकेर आधा सिलिन्डर वितरण भइरहेको नेपाल आयल निगमले जनाएको छ । अहिले नेपालमा खाना पकाउने ग्यास पर्याप्त आयात […]
तेस्रो रेडपाण्डा महोत्सवको तयारी धमाधम
बिर्तामोड, चैत ८ । इलामको सन्दकपुर गाउँपालिकामा हुने तेस्रो संस्करणको रेडपाण्डा महोत्सवको तयारी तीव्र पारिएको छ । लोपोन्मुख रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेडपाण्डा महोत्सव हुँदै आएको छ । यही चैत २० गतेदेखि २३ […]


