Category: 'समाचार'
ए डिभिजन लिगको दोस्रो चरण आजबाट
बिर्तामोड, मंसिर १० । ललितपुरका छिमेकी दुई क्लब थ्री स्टार क्लब र सातदोबाटो युथ क्लबबीचको प्रतिस्पर्धासँगै सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरण शुक्रबारबाट सुरु हुँदैछ । दशरथ रंगशालामा खेल दिउँसो १ः०० बजे सुरु हुनेछ […]
कुवेतमाथि सानदार जितसँगै नेपाल शीर्ष स्थानमा
बिर्तामोड, मंसिर ९ । आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि २८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै पूरा […]
चौथो सुन्तला महोत्सवको तयारी अन्तिम चरणमा
बिर्तामोड, मंसिर ८ । भारतको कलकत्तामा हुने हिमालय सुन्तला पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।चौथो संस्करणको हिमालय सुन्तला पर्यटन महोत्सव आयोजक समितिले काँकरभिट्टामा पत्रकार सम्मलेन गरेर तयारीबारे जानकारी दिएको हो । […]
खरेल प्रबर्द्धन समितिको रक्तदानमा ३१ पिन्ट रगत संकलन
बिर्तामोड, कात्तिक २९ । वशिष्ठ आश्रम खरेल प्रबर्द्धन समिति कोटीहोमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । झापामा रगतको चरम अभाव भइरहेको बेला समितिले बिर्तामोडको आदर्श ब्यांक्वेटमा रक्तदान आयोजना गरेको हो । कार्यक्रम संयोजक नविन […]
सहारा नेपालको २५ औँ साधारणसभाः खुद नाफा ४५ करोड १२ लाख
बिर्तामोड, कात्तिक २७ । नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसले गत आर्थिक वर्षमा ४५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको आज चारपानेमा भइरहेको २५ […]
कनकाई र गौरीगंगा अन्तिम चारमा
बिर्तामोड, कात्तिक २५ । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।अन्तिम दुई क्वार्टर फाइनलमा गौरीगंगा नगरपालिका र कनकाई नगरपालिका विजयी बनेपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । […]
ए डिभिजन लिग सर्यो, मंसिर ३ बाट सुरु हुने
बिर्तामोड, कात्तिक २५ । यही कात्तिक २९ गतेबाट सुरु हुने भनिएको सहिद स्मारक ए डिभिजन लिग मंसिर ३ बाट सुरु हुने भएको छ । सप्ताहको अन्तिम तीन दिन लिगका खेल गर्ने भएपछि मिति केही दिन […]
बिरिङ खोलाको छठ पूजाको तयारी पूरा
बिर्तामोड, कात्तिक २४ । छठ समाज सेवा समिति बिर्तामोडले यस वर्ष मनाइने छठ पूजाको तयारी पूरा भएको जनाएको छ । मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर समितिले कनकाई– ८ स्थित बिरिङ खोलामा गरिने पूजाको सम्पूर्ण तयारी […]
कनकाई र रोङ क्वार्टर फाइनलमा
बिर्तामोड, कात्तिक २३ । उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट चरणअन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै कनकाई नगरपालिका झापा र रोङ गाउँपालिका इलाम क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । सोमबारदेखि सुरु भएको नकआउट चरणअन्तर्गत पहिलो […]

