Category: 'समाचार'
मेचीनगरका प्रधानको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
बिर्तामोड, कात्तिक २२ । मेचीनगरका माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे मेचीनगर –४ बाहुनडाँगी बस्ने वर्ष ५५ को विकास प्रधानको आफ्नै माछा पोखरीमा हात्ती रोकथामको लागि […]
सहकारी ठगी आरोपमा बुद्धशान्तिका तामाङ पक्राउ
बिर्तामोड, कात्तिक २२ । सहकारी ठगीको आरोपमा ५० लाख जरिवाना र दुई वर्ष कैद तोकिएका झापा बुद्धशान्तिका सूर्य तामाङ पक्राउ परेका छन् । बुद्धशान्ति–१ जूनेली बस्ती बस्ने ४४ वर्षीय सूर्य तामाङलाई आफ्नै घरबाट हिजो दिउँसो […]
झापाको गौरादहमा सर्पले डसेर एक महिलाको मृत्यु
बिर्तामोड, कात्तिक २२ । झापाको गौरादहमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । गएराति अन्दाजी ८ः३०बजे गौरादह-६ तेडियाडाँगी बस्ने स्व.अजय शर्माकी श्रीमती २५ वर्षीया चाँदनीदेवी शर्मालाई आफ्नै घरभित्र स्टोर रुम जाने क्रममा विषालु गोमन […]
झापा महिला गोल्डकपः फाइनल प्रवेशका लागि आज विभागीय डर्बी एपिएफ र आर्मी खेल्दै
बिर्तामोड, कात्तिक २२ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलअन्तर्गत आज विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ । आज दिउँसो ३ […]
एलभिडी झापा महिला गोल्डकपमा पुलिस फाइनलमा
बिर्तामोड, कात्तिक २१ । शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । खेलको सुरुवाती मिनेटदेखि […]
मेचीनगरमा मोटरसाइकलको ठक्करबाट घाइते राजवंशीको मृत्यु
बिर्तामोड, कात्तिक २१ । झापाको मेचीनगरमा पाँच महिनाअघि सडक दुर्घटनामा घाइते एकजना साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर ७ मदनबस्तीका ६० वर्षीय क्षितिज राजवंशी […]
झापा महिला गोल्डकपको क्वार्टर फाइनलसम्म ११ लाख ४५ हजारको टिकट बिक्री
बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले दर्शक आकर्षणका कायम गरेको छ । प्रतियोगिताको क्वार्टर फाइनल चरणसम्म आइपुग्दा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ बराबरको आम्दानी […]
झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज, पुलिस र संकटा खेल्दै
बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र […]
विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा
बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आज दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित […]

