Category: 'समाचार'
एनसिडिए झापाद्वारा थोक व्यवसायबारे छलफल
बिर्तामोड, भदौ ५ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले थोक औषधि व्यवसायीहरुबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा आयोजित कार्यक्रममा झापामा रहेका थोक औषधि व्यवसायीहरुलाई अझ व्यवस्थित बनाउनेबारे […]
पूर्वाञ्चल क्यान्सर अस्पतालमा २० महिनामा ४५० सल्यक्रिया
बिर्तामोड, भदौ ५ । नेपालको अत्याधुनिक उपकरण र विश्वस्तरीय सेवा भएको झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले स्थापनाकालदेखि हालसम्म (२० महिना) का अवधिमा ४५० वटा क्यान्सरका विभिन्न सल्यक्रिया गरेको जनाएको छ । शनिबार अस्पतालमा सभाकक्षमा आयोजित […]
सहारा नेपाललाई अन्तर्राष्ट्रियस्तरको सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र
बिर्तामोड, भदौ ५ । झापा चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सहकारी क्षेत्रमै अन्तर्राष्ट्रियस्तरको ब्रान्ड पाएको छ । देशमै सबैभन्दा बढी सेयर सदस्य संख्या रहेको सहाराले सहकारी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सदस्य […]
घर बहाल र कर छुट गर्न बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह
बिर्तामोड, साउन ३२ । बिर्तामोड उद्योग वाणिज्य संघले १०० दिनभन्दा बढी समययता बन्द हुँदै आएका पसल तथा सटरको बहाल छुट गर्न माग गरेको छ । तीन महिनाभन्दा बढीको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प रहेकाले घर […]
राष्ट्रिय महिला फुटबल टिममा छानिए २८ खेलाडी
बिर्तामोड, साउन ३१ । राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका ४५ जनामध्ये २८ खेलाडी छनोट भएको जनाएको छ […]
शिक्षकको नयाँ तलब मासिक २२ हजारदेखि ५९ हजारसम्म
बिर्तामोड, साउन ३० । सरकारले नयाँ आर्थिक वर्ष अर्थात साउन १ गतेदेखि लागु हुने गरी विद्यालयका शिक्षकहरुको नयाँ तलबमान लागु गरेको छ । माध्यमिक तहका शिक्षकहरुलाई ३ तह छुट्याएर नयाँ तलब निर्धारण गरिएको छ । […]
प्रहरी हौँ भन्दै पैसा माग्ने र कुटपिट गर्ने दुईजना पक्राउ
बिर्तामोड, साउन २९ । आफूहरु सादा पोशाकको प्रहरी हौँ भन्दै रकम असुल्ने र स्थानीयलाई कुटपिट गर्ने झापाका दुईजना पक्राउ परेका छन् । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरिएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश […]
एसएनजेडीद्वारा तीन गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान
बिर्तामोड, साउन २९ । न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले अग्रपंक्तिमा कार्यरत नागरिकका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सञ्जालले कोभिड १९ एमर्जेन्सी रेस्पोन्स फर नेपाल परियोजना अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको […]
ब्याज संकलनमा लचक हुन उद्योग वाणिज्य संघद्वारा बैंकसँग आग्रह
बिर्तामोड, साउन २८ । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड क्षेत्रका बैंकहरुलाई लकडाउनका बेला बन्द भएका व्यवसायीसँग ब्याज संकलनमा लचकता अपनाउन आग्रह गरेको छ । बिहीबार संघको बैठककक्षमा संघका पदाधिकारी र बैंकर्स क्लब बिर्तामोडका प्रतिनिधिबीच भएको […]

