Category: 'समाचार'
कर तिर्ने अवधि थप गर्न बिर्तामोड उद्योग वाणिज्य संघको माग
बिर्तामोड, साउन २८ । बिर्तामोड उद्योग वाणिज्य संघले तीन महिनायताको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प रहेकाले अन्तःशुल्क बापतको कर तिर्ने अवधि थप माग गरेको छ । संघका अध्यक्ष प्रकाश शिवाकोटीले आन्तरिक राजस्व कार्यालय झापालाई लिखित […]
मेस्सी पिएसजीमा अनुबन्धित
बिर्तामोड, साउन २६ । केही दिनअगाडि बार्सिलोनाबाट बिदा भएका अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका छन् । २१ वर्षसम्म बार्सिलोनामा रहेका मेस्सीले दुई वर्षका लागि […]
१३ औँ साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने
बिर्तामोड, साउन २५ । १३ औँ संस्करणको साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको छ । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो । बैठकले अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा […]
टोकियो ओलम्पिकमा अमेरिकालाई सर्वाधिक पदक
बिर्तामोड, साउन २५ । जापानको राजधानी टोकियोमा सम्पन्न ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा अमेरिकाले सर्वाधिक पदक जितेको छ । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित ११३ पदक प्राप्त गर्न सफल हुँदै पदक तालिकाको […]
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण पर्सिबाट पोखरामा
बिर्तामोड, साउन २५ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले पोखरामा प्रशिक्षण गर्ने भएको छ । साउन २७ गते बुधबारबाट प्रशिक्षण सुरु हुनेछ । पोखरामा ३८ सदस्यीय टोलीले दुई […]
मेची उद्योग वाणिज्य संघको संयोजनमा व्यवसायीलाई खोप
धुलाबारी, साउन २५ । मेची उद्योग वाणिज्य संघको संयोजनमा मेचीनगरका व्यवसायीलाई खोप लगाइएको छ । मेचीनगरमा व्यापार व्यवसाय गर्दै आएकामध्ये ६ सय व्यवसायीलाई आइतबार कोरोनाविरुद्धको अमेरिकन खोप जोन्सन एन्ड जोन्सन लगाइएको हो । संघले मेची […]
ग्लोबल एनआरएन सिंगिङ आइडलः छानिए उत्कृष्ट २५ प्रतिस्पर्धी
बिर्तामोड, साउन २४ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’ को भर्चुअलमार्फत भएको ‘गाला राउन्ड’ बाट २५ […]
बिर्तामोड खोप प्रकरणः बिर्तामोड उद्योग वाणिज्य संघद्वारा छानबिन समितिलाई ज्ञापन
बिर्तामोड, साउन २२ । बिर्तामोड उद्योग वाणिज्य संघले गत साता बिर्तामोडको टाइमलेस मुमेन्ट होटलमा लुकाएर राखिएको कोभिडविरुद्धको खापका विषय आज कोरोना भ्याक्सिन अनियमितता छानबिन समितिलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगेर संघको […]
अलमुताइरी-नेम्वाङबीचको विवाद मिलनविन्दु नजिक
बिर्तामोड, साउन २१ । कतारका राजदुतनिकट नेपाल घोडचढी संघका अध्यक्षको पहलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद मिलनविन्दु नजिक पुगेको छ । दुई साताअघि नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका प्रमुख प्रशिक्षक अलमुताइरीले […]

