Category: 'समाचार'
एन्फामा ‘अर्ली’ चुनावको माग, प्रशिक्षकले मागे माफी
बिर्तामोड, साउन १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ताबाट राजीनामा दिएका केन्द्रीय सदस्य किरण राईले संघको ‘अर्ली’ चुनावको माग गरेका छन् । सोमबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका प्रवक्ताले वर्तमान फुटबलको समाधान […]
कक्षा १२ को परीक्षा स्थगित गर्न प्रस्ताव
बिर्तामोड, साउन १८ । कोरोना भाइरसको संक्रमण झनै बढ्न थालेपछि कक्षा १२ सहित सबै तहको परीक्षा स्थगनको प्रस्ताव अघि बढाइएको छ । कोरोना भाइरसको जोखिम झनै बढ्न थालेको भन्दै कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा […]
ए डिभिजन लिग कात्तिक २९ देखि, विजेतालाई ७५ लाख
बिर्तामोड, साउन १८ । दक्षिण एसियाली फुटबल प्रतियोगिता ‘साफ च्याम्पियनसिप’ को कारण देखाउँदै सहिद स्मारक ए डिभिजन लिग पछि सरेको छ । असोज ३ गतेबाट सुरु हुने भनिएको लिग कात्तिक २९ गतेबाट सुरु हुने अखिल […]
राष्ट्रिय फुटबल टिमका खेलाडीलाई १० दिन बिदा
बिर्तामोड, साउन १७ । परिवारसँग केही समय बस्न अनुरोध गरेपछि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई १० दिनको विश्राम दिइएको छ । उनीहरु लामो समयदेखि बन्द प्रशिक्षणमा रहेका थिए । आसन्न साफ च्याम्पियनसिप र […]
बिर्तामोड खोप प्रकरणः उद्योग वाणिज्य संघद्वारा निष्पक्ष छानबिनको माग
बिर्तामोड, साउन १६ । बिर्तामोड उद्योग वाणिज्य संघले टाइमलेस मुमेन्ट होटलमा लुकाएर राखिएको कोभिडविरुद्धको खोप प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनसमक्ष माग गरेको छ । संघले आज शनिबार पत्रकार सम्मेलन गरेर छानबिनका साथै दोषीउपर कडा कानुनी […]
टाइमलेस होटलमा खोप भेटिनुको वास्तविता यस्तो छ
बिर्तामोड, साउन १६ । शुक्रबार दिउँसो बिर्तामोडको टाइमलेस मुमेन्ट होटलमा कोभिडविरुद्धको खोप लुकाएर राखिएको खबर छिनभरमै फैलियो । खोप राखेको थाहा पाउने र खोप ल्याएर राख्नेका आआफ्ना तर्क छन् । तर, वास्तविता के हो त […]
एन्फा कार्यकारी समितिको आपतकालीन बैठक बस्दै
बिर्तामोड, साउन १५ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रकरण र साफ फुटबल आयोजनाको सन्दर्भलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्याकारी समितिको आपतकालिन बैठक बस्ने भएको छ । बैठक आज शुक्रबार दिउँसो ४ बजे सातदोबाटोस्थित […]
गिरीबन्धु टी स्टेटलाई हदबन्दीभन्दा धेरै राखेको २८० बिघा जग्गा बिक्री गर्न मन्त्रिपरिषदबाट अनुमति
बिर्तामोड, साउन १४ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले जाँदाजाँदै राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा समेत हुन नसकेको झापास्थित गिरीबन्धु टी स्टेटले हदबन्दीभन्दा धेरै राखेको जग्गा बिक्री गरेर कम्पनी स्थानान्तरण गर्न दिने निर्णय गरेको छ । हदबन्दीभन्दा […]
नेपालले सुधार्यो टि–ट्वान्टी वरीयता
बिर्तामोड, साउन ११ । नेपालले टि–ट्वान्टी वरीयतामा एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीका अनुसार नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । यसअघि १३ औँ स्थानमा रहेको नेपाल नयाँ वरीयतामा […]

