Category: 'समाचार'

दुई लाख ८ हजारनजिक पुग्यो सुनको मूल्य
बिर्तामोड, भदौ १८ । केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर नयाँ […]
पर्यटन लोभ्याउँदै झापाका सामुदायिक वन, अग्रपंक्तिमा जामुनखाडी
बिर्तामोड, भदौ १८ । पछिल्लो समय झापाका सामुदायिक वन आन्तरिक पर्यटन आकर्षित गर्दै आयआर्जनको गतिलो भर भइरहेका छन् । पर्यापर्यटनको गतिविधि सञ्चालन गर्न वन समूहहरु सक्रिय छन् । झापाका २३ वटा सामुदायिक वनले आयआर्जन गर्ने […]
सन्थाल समुदायबाट पहिलो न्यायाधीश बनेका झापाका बेस्राको यस्तो छ पृष्ठभूमि
बिर्तामोड, भदौ १८ । नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट अत्यन्त लोपोन्मुख सन्थाल जातिबाट जिल्ला न्यायाधीश नियुक्त भएको छ । सरकारी अधिकृत हुँदै झापाको झापा गाउँपालिकाका विश्वदिप बेस्रा सन्थाल समुदायबाट पहिलो न्यायाधीश बनेका छन् । उनी सन्थाल […]
सुनको मूल्यमा नयाँ रेकर्ड
बिर्तामोड, भदौ १७ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा […]
चिया श्रमिकको दैनिक पारिश्रमिक न्यूनतम ५६५ रुपैयाँ
बिर्तामोड, भदौ १७ । नेपाल चिया उत्पादक संघ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँपटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि […]
बंगलादेशले रोक्यो नेपाली कुचो
बिर्तामोड, भदौ १७ । नेपालबाट बंगलादेश निर्यात हुँदै आएको अम्रिसोको कुचो निर्यातमा रोक लागेको छ । बंगलादेश भन्सारले कुचो निर्यातमा रोक लगाएको हो । नेपालबाट कुचो लिएर बंगलादेश गएका १० वटा ट्रक बंगलादेशस्थित बंगलाबन्ध नाकामा […]
पूर्वी नेपालमा आज दिनभर पानी पर्ने
बिर्तामोड, भदौ १७ । झापासहित पूर्वी नेपालमा मेघगर्जनसहित पानी पार्ने मौसमी प्रणाली विकसित भएको छ । आज बिहानैदेखि आकाशमा बाक्लो कालो बादल लागेको छ । हल्का वर्षा भइरहेको छ । कोशी प्रदेशका झापा, मोरङ र […]
मारवाडी सेवा समिति बिर्तामोडको अध्यक्षमा विजयकुमार गोयल
बिर्तामोड, भदौ १६ । झापाको बिर्तामोडमा रहेको मारवाडी सेवा समिति बिर्तामोडको अध्यक्षमा विजयकुमार गोयल चयन भएका छन् । समितिको ३२ औँ साधारणसभा तथा १२ औँ अधिवेशनले गोयलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै, […]
फ्रिलान्स प्लेटफर्म ‘यहाछ डटकम’ सार्वजनिक
बिर्तामोड, भदौ १६ । काम खोज्नेलाई काम र सेवा खोज्नेलाई सेवा उपलब्ध गराउने पहिलो नेपाली फ्रिलान्स प्लेटफर्म ‘यहाछ डटकम’ सार्वजनिक गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच सोमबार व्यावसायिक अनलाइन पोर्टल ‘यहाछ’ को सार्वजनिक […]