Category: 'समाचार'

बि डिभिजन लिग: जितसँगै झापा पाँचौँ स्थानमा
बिर्तामोड, बैशाख २९ । सहिद स्मारक बि डिभिजन लिगमा आज भएको दोस्रो खेलमा बिर्तामोडको झापा फुटबल क्लबले पुछारमा रहेको नयाँबस्ती युथ क्लबलाई ३–१ ले पराजित गरेको छ । जितपछि झापा एफसी ११ खेलबाट १५ अंक […]
बिर्तामोडमा खुलेआम अवैध चिठ्ठा, स्थानीय सरकार र प्रशासन मौन
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोडमा विभिन्न कम्पनीको नाममा प्रत्येक महिना आकर्षक उपहार पाइने र कोही पनि खाली हात नजाने लोभमा सर्वसाधारण ठगिने क्रम बढेको छ । बिर्तामोडमा चिठ्ठा धन्दा मौलाउँदै ग्राहकलाई रकम बुझाउन लगाउनेगरी […]
औसत ब्याजदर घटाउँदै बैंक तथा वित्तीय संस्था
बिर्तामोड, बैशाख २९ । बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनामा बचत खातामा औसत ब्याजदर ३.३९ प्रतिशत दिएका छन् । त्यस्तै, मुद्दती खातामा औसत ६.१० प्रतिशत ब्याजदर रहेको छ । चैत मसान्तसम्मको औसत तथ्यांकअनुसार बैंक तथा […]
भद्रपुरमा पौडेलको घरमा आगलागी
बिर्तामोड, बैशाख २९ । झापाको भद्रपुरमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आज बिहानको राति २ बजे भद्रपुर ९ जमदारचोक बस्ने गीता कार्की पौडेलको […]
हावाहुरीले केराखेतीमा ५० लाखको क्षति
बिर्तामोड, बैशाख २९ । हिजो साँझ र राति आएको हावाहुरीले झापाको बाह्रदशी–७ बत्तीसबिघा क्षेत्रमा लगाएको केरा खेतीमा ५० लाखको क्षति पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले संकलन गरेको विवरणअनुसार कनकाई र बाह्रदशीको […]
सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्च अदालतको आदेश
बिर्तामोड, बैशाख २९ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण डेढ महिनाभित्र गठन गर्न सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सहकारी ऐनको संशोधनमा प्राधिकरण गठन गर्ने र त्यसका लागि सिफारिस समिति बनाउनुपर्ने व्यवस्था […]
झापामा हावाहुरीले चारवटा पालिकामा क्षति
बिर्तामोड, बैशाख २९ । हिजो साँझ र राति आएको हावाहुरीले झापाका विभिन्न पालिकामा भौतिक क्षति पुगेको विवरण संकलन भएको छ । हावाहुरीले खासगरी दमक, मेचीनगरमा क्षति पुर्याएको छ भने कनकाईको सीमामा पर्ने बाह्रदशीको एउटा केरा […]
भद्रपुरको मकैबारीमा भेटिएको शव जोगीको
बिर्तामोड, बैशाख २८ । झापाको भद्रपुरमा सडेगलेको अवस्थामा भेटिएको शवको सनाखत भएको छ । मृतक भद्रपुर नगरपालिका-२ सोमबारे निवासी अन्दाजी ५० वर्षीय भुवनसिंह जोगी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भुक्के जोगी काकाले […]
कचनकवलमा बाटोमा लडेर महिलाको मृत्यु
बिर्तामोड, बैशाख २८ । झापाको दक्षिणपूर्वी पालिका कचनकवलमा बाटोमा लडेर युवतीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा कचनकवल–३ दल्कीस्थित सन्थालबस्ती बस्ने २६ वर्षीया आश्मा मर्डी रहेकी छन् । आज बिहान ६ बजे […]