Category: 'राजनीति'

मौन अवधि र मतदानमा मिडियाले ‘वाच डग’ र सशक्त खबरदारी गर्नुपर्ने
बिर्तामोड, मंसिर २ । निर्वाचनको मौनअवधि र मतदानको अवधिमा मिडिया र मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुने शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि […]
आज मध्यरातबाट मौन अवधि, उल्लंघन गरे २५ हजार जरिवाना
बिर्तामोड, मंसिर १ । मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि लागु हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको […]
मंसिर १ देखि अन्तर्राष्ट्रिय नाका बन्द, मदिरा बेच्न प्रतिबन्ध
बिर्तामोड, कात्तिक २९ । निर्वाचन आयोगले आगामी मंसिर १ गते रातीदेखि मतगणना सम्पन्न नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले निर्वाचन प्रचारप्रसारको मौन अवधिसँगै मादक […]
निर्वाचन कार्यक्रममा बालबालिका तथा विद्यार्थीको प्रयोग नगर्न अपिल
बिर्तामोड, कात्तिक २६ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा १८ वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न÷नगराउन जिल्ला बाल सञ्जाल झापाले अपिल गरेको छ । निर्वाचनका क्रममा कुनै पनि राजनीतिक कार्यक्रममा बालबालिका तथा विद्यार्थीको दलगत […]
कात्तिक २४ र २५ गते प्रदेश १ मा सार्वजनिक विदा
बिर्तामोड, कात्तिक २३ । प्रदेश १ सरकारले कात्तिक २४ र २५ गते सार्वजनिक विदा दिएको छ । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा कात्तिक २४ गते बिहीबार र फाल्गुनन्द जयन्तीको अवसरमा […]
चुनावमा भोजभतेर बन्द गर्न नागरिक अगुवाको आग्रह
बिर्तामोड, कात्तिक २२ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र व्यवस्थितरुपमा सम्पन्न गर्न झापाका नागरिक समाजका प्रतिनिधिले सरोकारवालाका लागि ११ बुँदे अपिल जारी गरेका छन् । नागरिक अगुवा संस्थाका […]
डिग्री सकेका कृषक संग्रौला मतदातामाझ लोकप्रिय
बिर्तामोड, कात्तिक १८ । शैक्षिक अध्ययन स्नातकोत्तर सकेर पनि गाउँम सेवा गर्नुपर्छ भन्ने भावले कृषिकर्ममा लागेका युवा हुन् मानप्रकाश संग्रौला । झापाको क्षेत्र नम्बर ३ अन्तर्गत बाह्रदशी ५ का संग्रौला पछिल्लो पाँच वर्षयता गाउँले परिवेशमै […]
झापामा ६ लाख ६३ हजार ३११ मतदाता, निर्वाचनको तयारी अन्तिम चरणमा
बिर्तामोड, कात्तिक १७ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि झापामा मतदाताको संख्या ६ लाख ६३ हजार ३११ रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयले मंसिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ […]
बिर्तामोडको आगामी प्राथमिकताः पूर्वाधार निर्माणमा जोड
बिर्तामोड, असार २४ । फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय र पार्किङ मुख्य समस्या रहेको झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ । रिपोर्टर्स क्लब मेचीले आज बिर्तामोड नगरपालिकामा आयोजना […]