Category: 'राजनीति'

ढल्यो एउटा झापाली इतिहास
बिर्तामोड, चैत ११ । नेपाली राजनीतिको अग्रणी महिला नेतृ तथा प्रजातान्त्रिक समाजवादका योद्धा, नेपाली कांग्रेसका नेता सिके प्रसाईं (भरत बाबु) की धर्मपत्नी गिरीराजकुमारी प्रसाईंको मंगलबार बेलुका निधन भएको छ । उनको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी […]
बिर्तामोडमा व्यवसायीको चुनावः अध्यक्षमा शिवाकोटी, महासचिवमा मैनाली विजयी
बिर्तामोड, फागुन १७ । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । सोमबार राति ९ बजे सम्पन्न मतगणनाअनुसार लोकतान्त्रिक प्यानलका शिवाकोटीले प्रतिस्पर्धी संयुक्त प्यानलका सुवास भट्टराईलाई हराएका हुन् । शिवाकोटीले २ हजार […]
सिके प्रसाईंको स्मृति दिवसमा देवी माविलाई ५० हजार सहयोग
बिर्तामोड, फागुन ८ । नेपाली राजनीतिक, सामाजिक तथा शैक्षिक आन्दोदनका नेता सिके प्रसाईं (भरत बाबु) को २७ औँ स्मृति दिवसमा झापाको एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिएको छ । शनिबार देवीबस्तीमा रहको सिके चिन्तन प्रतिष्ठानमा […]
उदयीमान व्यवसायी घिमिरे
बिर्तामोड, फागुन ७ । व्यापार व्यवसायमा लामो अनुभव सम्हालेका राजकुमार घिमिरे (राजु) बिर्तामोड क्षेत्रका उदयीमान व्यवसायी हुन् । पाँचथरको रवि हुँदै बिर्तामोडमा स्थापित व्यवसायीको परिचय बनाइसकेका घिमिरे कलेज पढ्दैदेखि व्यापारमा संलग्न थिए । २०५० सालदेखि […]
पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय
बिर्तामोड, माघ २७ । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला विभाजन गर्ने निर्णय गरेको […]
झापामा बन्दको सामान्य प्रभावः बजार तथा पसल खुला, जनजीवन सहज
झापा, माघ २२ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते काठमाडौँमा आयोजना गरेको बृहत आमसभा प्रभावित पार्नेगरी अर्का अध्यक्ष प्रचण्ड समूहले आह्वान गरेको नेपाल बन्दको झापामा सामान्य प्रभाव परेको छ । […]
फिर्ता भएको गुठीको जग्गामा बिर्तामोड नगरपालिकाले रंगशाला बनाउने
बिर्तामोड, माघ १३ । दुर्गा स्थान गुठीको जग्गा व्यक्तिको नामबाट गुठीमै फिर्ता ल्याउन सक्रिय सहजीकरण गरेकोमा बिर्तामोड नगरपालिकाले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलप्रति कृतज्ञता व्यक्त गरेको छ । त्यस्तै, नगरपालिकाले सो जग्गामा रहँदै आएको डोमालाल राजवंशी रंगशाला […]
नेपाली राजनीतिमा आज देखिने ४ दृश्य
आइतबारदेखि गर्माएको नेपाली राजनीतिको तापक्रम सोमबार घट्नेछैन। नेकपाका दुवै गुटले आ-आफ्नो रणनीति बनाउन केन्द्रीय स्तरका नेताहरुसँगको भेटघाट सोमबारका लागि तय गरेका छन्। दुवै पक्षले एकअर्का विरुद्ध थप ठोस कदम चाल्ने देखिएको छ। ओली पक्षको भेला: […]
रवि लामिछाने र उनको कार्यक्रमविरुद्ध उपप्रमुख अदालत जाने
बिर्तामोड, साउन ७ । आफूमाथि भ्रमपूर्ण सामग्री प्रसारण गरेकाले बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं कार्यक्रम सिधा कुरा जनतासँग र त्यस्का प्रस्तोता रवि लामिछानेविरुद्ध न्यायिक निकायमा जाने भएकी छन् । बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर […]