Category: 'राजनीति'

भारत-चीनका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु
बिर्तामोड, असार २ । भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो। बीबीसी हिन्दीका अनुसार भारतीय […]
लक डाउन जेठ ३२ सम्म, सेना परिचालन हुने
बिर्तामोड, जेठ १८ । सरकारले जारी लक डाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लक डाउनको मोडालिटी हेरफेर हुनसक्ने बताइएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले […]
नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्नेलाई भारतले कारबाही गर्ने
बिर्तामोड, जेठ ४ । झापा कचनकवल १ घेराबारस्थित झन्डुगाउँको सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीमाथि शनिबार साँझ आक्रमण गर्ने आफ्ना नागरिकको पहिचान गरी कारबाही गर्ने भारतीय पक्षले प्रतिबद्धता जनाएको छ । उक्त विषयमा आइतबार बिहान नेपाल–भारत […]
झापामा पसल चलाउन जोरबिजोर प्रणाली
बिर्तामोड, जेठ ४ । लक डाउनका समयमा बजारमा मानिसको भीड बढेपछि झापामा पसल खुल्ने समय परिवर्तन गरिएको छ । कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापा र सर्वपक्षीय बैठकले […]
लकडाउनमा अब यी क्षेत्र खुल्नेछन्
झापा, बैशाख २५ ।सरकारले शर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो। बैठकले शर्तसहित औषधिजन्य वस्तुको उत्पादन, […]
पासबिनाका गाडी रोक्न गृहको निर्देशन
बिर्तामोड, बैशाख १५ । गृह मन्त्रालयले सरकारले घोषणा गरेको लक डाउन थप कडाइ गर्न निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयले सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै थप कडाइ गर्न निर्देशन दिएको हो । […]
पूर्वराजारानी लकडाउनको पालना गर्दै दमकमा
दमक, चैत २५ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह सरकारले घोषणा गरेको लक डाउनको पालना गर्दै दमक झापामा बसिरहेका छन् ।उनको निजी सचिवालयका अनुसार लक डाउन अवधिभर पूर्वराजपरिवार झापामै रहनेछ । कोरोना […]
बिर्तामोड नगरपालिकालाई नेकपाको १० हजार किलो चामल
बिर्तामोड, चैत २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिका कार्यालयले स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा १० हजार किलो चामल हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच […]
के कोरोना भाइरस (कोभिड १९) जैविक हतियार हो ?
झापा, चैत १५ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वभर महामारीको रूपमा फैलिएको छ । छ लाखभन्दा बढी संक्रमण र करिब २८ हजारजनाको मृत्युसँगै कोभिड १९ ले यो शताब्दीकै सबभन्दा ठुलो महामारीको रूप लिइसकेको […]