Category: 'समाज'
बालबालिकामा पनि हुनसक्छ ग्यास्ट्रिक, यी हुन् थाहा पाउने उपाय
बिर्तामोड,माघ २९। सामान्यतया ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ । यो कीटाणुको सङ्क्रमण बच्चादेखि नै हुन्छ । जब बच्चा चिल्लोपिरो, जङ्कफुड खाने गर्दछन् […]
कोशीका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
बिर्तामोड, माघ २९ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ । बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराईका […]
गौरीगञ्जबाट ब्राउन सुगरसहित चारजना पक्राउ
बिर्तामोड, माघ २८ । झापाको सीमावर्ती क्षेत्र गौरीगञ्जबाट लागुऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । आज दिउँसो १ः३० बजे गौरीगञ्ज २ स्थित बाहुनटोलमा उनीहरु पक्राउ परेका हुन् । स्थानीय आँपगाछीबाट बाहुनटोलतर्फ आउँदै गरेको मे. […]
अर्थोपेडिक एसोसिएसनको सम्मेलन बिर्तामोडमा हुने
बिर्तामोड, माघ २८ । झापाको बिर्तामोडमा नेपाल अर्थोपेडिक एसोसिएसनको वार्षिक सम्मेलन हुने भएको छ । कोशी प्रदेशमै पहिलोपटक हुन लागेको ३१ औँ वार्षिक सम्मेलनमा अर्थकोन २०२६ पनि हुने भएको छ । हाडजोर्नी विशेषज्ञ डाक्टरहरूको महाकुम्भ […]
कोशी प्रदेशस्तरीय खोज पत्रकारिता तालिम सुरु
बिर्तामोड, २७ माघ । बिर्तामोडमा आजदेखि `महिला पत्रकारका लागि कोशी प्रदेशस्तरीय खोज पत्रकारिता तालिम´सुरु भएको छ। नारी सञ्चार गृह झापाको आयोजना र टेवाको सहयोगमा महिला पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो तालिम माघ […]
क्रिएटिभ आइडल्सको वार्षिकोत्सव
बिर्तामोड, माघ २७ । झापाको बिर्तामोड–१ मा रहेको क्रिएटिभ आइडल्स एकेडेमीले विविध सांस्कृतिक कार्यक्रम गर्दै ११ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक एजाज अहमद अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि […]
बिरिङ खोलामा ट्रयाक्टरले किच्दा श्रेष्ठको मृत्यु
बिर्तामोड, माघ २५ । झापाको अर्जुनधारामा बिरिङ खोलामा ट्रयाक्टरले किचेर सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा-३ बस्ने हर्क श्रेठका छोरा १६ वर्षीय सरोज श्रेष्ठ रहेका छन् […]
सुन तोलाको ३ लाख, आज ९ हजार ५०० बढ्यो
बिर्तामोड, माघ २५ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ कायम भएको छ […]
स्कुटर दुर्घटनामा घाइते बास्कोटाको मृत्यु
बिर्तामोड, माघ २५ । स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी तीन दिनअघि भएको दुर्घटनामा गम्भीर घाइते भएका थिए । बिएन्डसी […]

