Category: 'समाज'
साना मझौला व्यवसाय बुझेका डालमियाको बलियो दाबेदारी
बिर्तामोड, बैशाख २१ । निजी क्षेत्रको व्यावसायिक छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) को चुनावी सरगर्मी बढेको छ । आज बैशाख २१ गते र भोलि बैशाख २२ गते हुने महासंघको ६० औँ वार्षिक साधारणसभाले […]
अर्जुनधारामा चोरी गर्ने आलमद्वय पाँच महिनापछि पक्राउ
बिर्तामोड, बैशाख २१ । झापाको अर्जुनधारामा चोरी गर्ने दुईजनालाई प्रहरीले सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरुलाई हिजो राति ०९ः४५ बजे पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-४ मियाबाडी बस्ने […]
पूर्वमा पानी नपर्ने, दिन घमाइलो हुने
बिर्तामोड, बैशाख २१ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर साधारणतया बादल लाग्ने र धेरैजसो […]
बिर्तामोडमा पैनी अतिक्रमण हटाउने क्रममा झडप, एकजना घाइते
बिर्तामोड, बैशाख १९ । झापाको बिर्तामोड-२ स्थित श्रीहरि टोलमा सार्वजनिक पैनी अतिक्रमण हटाउने क्रममा स्थानीयबासी र नगरपालिकाबीच तनाव उत्पन्न भएको छ । नगरपालिकाले पैनी कायम गर्ने उद्देश्यले आज बिहानदेखि सञ्चालन गरेको अभियानमा अवरोध र विवाद […]
शिवसताक्षीमा फकाएर करणी गर्ने एकजना पक्राउ
बिर्तामोड, बैशाख १९ । प्रहरीले झापाको शिवसताक्षीबाट जबरजस्ती करणी गरेको आरोपमा एकजना युवालाई पक्राउ गरेको जनाएको छ । उनी घटनापछि फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा शिवसताक्षी–९ का २३ वर्षीय […]
एक घण्टापछि खुल्यो एसियन हाइवेको बिर्तामोड-चारआली खण्ड
बिर्तामोड, बैशाख १९ । लगातारको बैशाखे झरीले अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ । हिजो राति पानी परेर सडक भासिएपछि निर्माणाधीन एसियन हाइवे अवरुद्ध भएको थियो । बिर्तामोड-६ कुमारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा एसियन हाइवे बनाउने […]
सहकारीले साँवाभन्दा ब्याज बढी लिन नपाउने
बिर्तामोड, बैशाख १९ । सहकारी संस्थाहरूले अब ऋणीबाट लिने कुल ब्याज रकम मूल ऋण (साँवा) भन्दा बढी हुन नपाउने भएको छ । सरकारले ल्याएको सहकारीसम्बन्धी अध्यादेशमार्फत यस्तो कडाइ गरिएको हो । हाल सहकारी संस्थाहरूले चर्को […]
बाली रोप्नु अघि नै समर्थन मूल्य तोकिने
बिर्तामोड, बैशाख १९ । कृषकले अब बाली रोप्नुअगावै नै प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य (एमएसपी) बारे जानकारी पाउने भएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारणसम्बन्धी […]
आज दिनभर बादल लाग्ने, मध्यम वर्षाको सम्भावना
बिर्तामोड, बैशाख १९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा […]





