Category: 'समाज'

नागरिक सहकारी अस्पतालको निर्माण धमाधम
बिर्तामोड, साउन १ । बिर्तामोडलाई स्वास्थ्यको हब बनाउने काममा अर्को एउटा अस्पतालको निर्माण धमाधम भइरहेको छ । सहकारी सिद्धान्तअनुसार सामुदायिक अस्पतालको निर्माण महेन्द्र राजमार्गबाट १३०० मिटर दक्षिण हर्कलाल मार्गमा हुँदैछ । ‘हाम्रो अस्पताल हाम्रै लागि’ […]
बिर्तामोड कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न
बिर्तामोड, असार ३२ । बिर्तामोड कोरा साइक्लिङ च्यालेन्जले आज शनिबार ४२.५८ किलोमिटरको साइकल यात्रा सम्पन्न गरेको छ । नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी होस् भनेर ८६ जनाको साइकल राइडरहरुले ४२.५८ किलोमटिरको यात्रा पूरा गरेका […]
दुर्गा प्रसाईंको पहल र खर्चमा दुबईबाट १६ जनाको शव आउँदै
बिर्तामोड, असार ३१ । बिएन्डसी अस्पतालका सञ्चालक तथा उद्यमी दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्यु भई नेपाल ल्याउन नसकेका १६ नेपालीको शव ल्याउने भएका छन् । उनले पत्रकार सम्मेलनमार्फत आफ्नै खर्चमा १६ जनाको […]
लघु चलचित्र ‘क्राइम’ बन्ने
बिर्तामोड, असार ३० । पछिल्लो समय झापाका ग्रामीण क्षेत्रमा भइरहेको घटनामा रहेर लघु चलचित्र बन्ने भएको छ । बलत्कारजस्तो जघन्य अपराध बढिरहेको सन्दर्भमा बिएसबी इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा लघु चलचित्र ‘क्राइम’ बन्ने भएको आज बिर्तामोडमा पत्रकार […]
प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको अध्यक्षमा गिरी सर्वसम्मत
बिर्तामोड, असार २७ । प्रदेश १ थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघको प्रारम्भिक साधारणसभाले ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । झापाको दमकमा आयोजित प्रारम्भिक साधारणसभाले चार वर्षे […]
रोटरीका बिमली र रोट्र्याक्टका ढकालद्वारा कार्यभार ग्रहण
बिर्तामोड, असार २७ । रोटरी क्लब अफ बिर्तामोड र रोट्र्याक्ट क्लब अफ बिर्तामोडको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार साँझ बिर्तामोडको साई पार्टी प्यालेसमा भएको एक कार्यक्रमबीच सन् २०२२-२३ को जुलाई १ तारिकदेखि […]
सहाराको पद हस्तान्तरण सम्पन्न, १५ अर्ब ३० करोडको वासलात
बिर्तामोड, असार २५ । सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको पद हस्तारन्तरण कार्यक्रम सम्पन्न भएको छ । […]
रोजगार सहायक पदमा खुल्यो जागिर
बिर्तामोड, असार २५ । प्रधानमन्त्री रोजगार कार्यक्रमले ७५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त रहेको रोजगार सहायक पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । हरेक गाउँपालिका र नगरपालिकामा खुला प्रतिस्पर्धाबाट करारमा एक-एक जना रोजगार […]
कनकाईको प्राथमिकताः धार्मिक तथा पर्यटकीय नगरको पहिचान
बिर्तामोड, असार २० । नगर क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय स्थल अत्यधिक र सम्भावनायुक्त भएकाले झापाको कनकाई नगरपालिकाले धार्मिक तथा पर्यटकीय स्थललाई नगरको पहिचानको रुपमा स्थापित गर्ने जनाएको छ । रिपोर्टर्स क्लब नेपाल मेची शाखाद्वाारा आज […]