Category: 'समाज'

झापाली समाज अस्ट्रेलियाद्वारा खाद्यान्न वितरण
बिर्तामोड, साउन ५ । झापाली जनताको आपतविपदमा सहयात्री बन्दै आएको झापाली समाज अस्ट्रेलियाले जिल्लाको हल्दिबारी गाउँपालिका वडा नम्बर ५ का विपन्न परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको छ । हल्दिबारी ५ का ३० विपन्न परिवारलाई […]
मनकारी दिवाकरलाल : सडक मानिसलाई १०८ दिनसम्म खुवाए खाना
बिर्तामोड, साउन ४ । सरकारले लागु गरेको लक डाउनको १०८ दिनसम्म झापा अर्जुनधारा ६ का दिवाकरलाल चौधरीको बिहानी समय सडकमै बित्यो । लक डाउनले सबै ठप्प भएपछि सडकमा आश्रित मानिसहरुलाई एक छाक खाना खुवाएका उनले […]
गाडी किन्ने बजेटबाट प्राविधिक कलेज, आफू चढ्छन् साइकल कनकाईका मेयर
चन्द्रकला भण्डारीभद्रपुर, साउन २ । मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ। गत आर्थिक वर्ष २०७६/७७ मा […]
हत्या भएको १४ वर्षपछि अभियुक्त पक्राउ
बिर्तामोड, साउन १ । कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरको छ । पक्राउ पर्नेमा बौदल लामगादे विक भनिने पुण्यप्रसाद विश्वकर्मा छन् । झापाको साबिक टाघनडुब्बा गाविस–९ का ३५ वर्षीय नत्थु […]
पिसिआर ल्याबका लागि कनकाईबाट सहयोग
बिर्तामोड, साउन १ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साही देखिएका छन् । बिहीबार कनकाई नगरपालिका वडा नम्बर […]
जन्मोत्सवको खर्च पिसिआर ल्याबलाई
बिर्तामोड, असार ३१ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि बिर्तामोड–१ स्थित ढकाल परिवारद्वारा ५० हजार १०१ रुपैयाँ हस्तान्तरण भएको छ । पत्नी शिला […]
नक्कली भारतीय रुपैयाँसहित तीनजना पक्राउ
बिर्तामोड, असार २८ । प्रहरीले नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने तीनजनालाई रकमसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालका अनुसार कनकाई–३ सुरुंगाका सुनचाँदी व्यवसायी ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाई–४ का २९ […]
पिसिआर ल्याबका लागि दमकका सहकारीबाट ६ लाख
दमक, असार २८ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि दमक र कमलका १० वटा सहकारीबाट ६ लाखभन्दा धेरै रमक हस्तान्तरण भएको छ । […]
लायन्स बिर्तामोड सिटीद्वारा मास्क वितरण
बिर्तामोड, असार २६ । लायन्स क्लब अफ बिर्तामोड सिटीले शुक्रबार बिर्तामोडमा एक हजार थान सर्जिकल मास्क वितरण गरेको छ । बिहान ८ बजेदेखि ९ बजेसम्म बिर्तामोडको अदुवा खोला आसपासमा आयोजना गरिएको कार्यक्रममा बिर्तामोड आउजाउ गर्ने […]